Home Blog Page 437
लामो समयसम्म तनाव भइरहेमा यहि नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेशन आदिमा परिणत पनि हुनसक्छ । लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरूलाई विगार्ने काम गर्छन् र शरीरमा नराम्रो खालको बोसो बढाउने काम गर्छन् ।रिस उठ्दा वा आवेगमा आउँदा हाम्रो मुटुको धड्कन बढ्छ । हाम्रो शरीरको एड्रेनालिन नामक तजावजन्य आन्तरिक रस (स्ट्रेस हर्मोन) बढ्छ । एड्रेनालिनले रक्तचापलाई बढाउँछ र...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरूमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।२०७९ फागुन ९ गते (मंगलबार)दिउँसोː प्रदेश...
काठमाडौं । अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । केही दिन अगाडी उनी दुबइमा पुगेको कुरा सामाजिक संजाल मार्फत प्रष्ट देख्न सकिन्छ ।हेरौं तस्विर
काठमाडौं । मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।यसरी गणेशलाई खुसी बनाउन सकिन्छ बिहान सबेरै उठेर स्नान गरेर चोखो कपडा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बो ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् । उनले शुभकामना सन्देशमार्फत ग्याल्बो ल्होसार नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष, ऐतिहासिक र प्रेरणादायी दिन भएको बताएका छन्...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)। हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो ।अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी...
विराटनगर । प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया सुनार हत्या आरोपमा श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो ।सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका...
काठमाडौं । दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन्। दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन्।राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए। उनका अनुसार संघले...
काठमाडौं । गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताउनुभयो ।ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२...
काठमाडौं । गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणलेनिर्देशन दिएको छ।पाइटल र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ।उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखियो उनले...