राष्ट्रिय युवा संघ भक्तपुरको अधिवेशन फागुन २५ गते हुने

341

भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ भक्तपुरको अधिवेशन यहिँ फागुन २५ गते हुने भएको छ । जिल्ला कमिटीका अध्यक्ष रविन थापाले दिएको जानकारी अनुसार फागुनको २२ गतेभित्र वडा तथा नगर कमिटीको अधिवेशन गरि सक्नु पर्ने सर्कुलर जारी गरिएको छ ।
यस्तो छ बैठकले जारी गरेको सर्कुलर: