Home Blog Page 439
काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आजदेखि जारी पुँजीको १० प्रतिशत दरले स्थानीयवासीलाई आईपीओ बिक्री खुलाएको हो ।कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको...
काठमाडौँ । दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर आईपीओ बिक्री खुलाएको हो ।कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको...
काठमाडौँ । नेपालको संविधानमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने व्यवस्था छ । संविधानको धारा ४४ को उपधारा (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने व्यवस्थासँगै उपधारा (२) मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउन सक्ने मौलिक हकको व्यवस्था रहेको छ ।वर्तमान परिप्रेक्ष्यमा हाल कार्यान्वयनमा रहेको ५५ वर्ष पुरानो खाद्य...
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ। संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ। यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल...
चितवन । माध्यमिक विद्यालय (मावि) का ९ र १० लाई पढाउने शिक्षकहरू चैत्र १८ गते हुने मावि तहको स्थायी शिक्षकको परीक्षाको तयारीमा जुटेका छन् ।शिक्षकहरूलाई आफ्नो परीक्षाको मात्रै तयारी गर्नु छैन । कक्षा १० का विद्यार्थीको जीवनकै महत्त्वपूर्ण परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि चैत १७ गतेबाट सुरु हुँदै छ ।विद्यार्थीका लागि एसइई जति महत्त्वपूर्ण हो, शिक्षकका लागि शिक्षक सेवा आयोगले लिन...
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष निरन्तर चल्ने दाबी गरेका छन् । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशङ्का व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरेका हुन् ।सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट गर्दै शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि...
काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री प्रा. डा.मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा...
काठमाडौँ । पूर्व राजासँग नजिकिएका दुर्गा प्रसाईँले नेकपा एमाले केन्द्रीय सदस्य पार्टी परित्याग गरेका छन् । प्रसाईँले पूर्वराज परिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् ।प्रसाईँले आजै काठमाडौँ आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले...
काठमाडौँ । इजरायलले आज बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । आक्रमणका कारण एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।सन् २०११ मा सिरियमा युद्ध शुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । सिरियाली...