Home Blog Page 347
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने कार्यसूची छ। बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तार पनि एजेन्डाका रूपमा रहेको रास्वपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० सयले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य...
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटको फाइनल युएईविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ। सातौँ विकेटका रूपमा आयान अफ्जाल खानलाई सन्दीप लामिछानेले ५ रनको अवस्थामा पेभिलियन पठाएका छन्। त्यसअघि गुल्सन झाले बसिल हमिदलाई १० रनमा आउट गर्दै नेपाललाई छैटौँ सफलता दिलाएका थिए।युएई २६ ओभरको समाप्तीमा १ सय ४ रन बनाएर खेलिरहेको छ। युएईका लागि एक छेउबाट असिफ खानले ४५...
काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुनः सुरु भएको छ । वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।
तनहुँ । आमा छोरा अझै फेला परेका छैनन् । ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ बर्सियाको छोरा लप्सन विक अझै फेला नपरेका हुन् । राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहानदेखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपारेपछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन् । भारतमा रोजगारी गर्दै आएका...
काठमाडौं । गत वैशाख १५ गते १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्दा छुटेका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिएका छन्। एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले आइतबार राजीनामा दिने घोषणा गरेका हुन्।२५ वर्षे सेवा पूरा हुन ४९ दिन बाँकी छँदा तिम्सिनाले राजीनामा दिएका हुन्। ‘मैले लगभग २५ वर्ष नेपाल प्रहरीजस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलगिने...
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र संकटा क्लबबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले...
काठमाडौँ । पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमूनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या ३२८ जना पुगेको छ । संस्थागत आईशोलेशनमा २८ जना,...
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि झापा दुव्र्यवहार गरेको भन्दै भक्तपुर एमालेले विरोध गरेको छ । एमाले भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उश्रृङ्खल समूहबाट गत बुधबार भएको दुव्र्यवहार प्रयास सम्बन्धमा भक्तपुर जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले गरिएका यस्ता क्रियाकलापले...
काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । एसपीहरु शेखर खनाल, तारादेवि थापा, अभिनारायण काफ्ले, प्रज्वल महर्जनलगायतका एसएसपीमा बढुवा भएका छन्...