नेपाल र युएईबीचको खेल पुन: सुरु

36

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुनः सुरु भएको छ । वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।