टोरेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

200

४ असोज, काठमाडौं । आइभरीकोष्टका मिडफिल्डर याया टोरेले अप्रत्यासित रुपमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा परेका छन् । अन्तराष्ट्रिय फुटबलमा स्न २००४ मा डेब्यू गरेका टोरेले १४ वर्षे करियर अन्त्यको घोषणा गरेका हुन् । ३३ वर्षका टोरेले देशका लागि १०२ खेल खेलेका छन्, जसमा १९ गोल गरे ।