Friday, April 17, 2026
Home Blog Page 2236
The car pulled up outside a dusty farmhouse near the capital of the southern Indian state of Karnataka and suddenly dogs were everywhere, yelping and barking, jumping with joy. Within seconds, they were all over Rakesh Shukla, nuzzling him and licking him, and Mr Shukla was as delighted to see them. He spoke to them, patted some, scratched one behind...
४ पुस, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गरेको छ । सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको...
जुन शब्द वस्तुतः उत्पन्न नै भएका हुँदैनन् त्यस्ता ध्वनि सुनिनु भनेको कान कराउनु वा बज्नु हो । यसलाई अंग्रेजीमा ‘टाइनिटस’ भनिन्छ । टाइनिटस अर्थात् कान कराउने समस्या भएमा यस्तायस्ता शब्द, ध्वनिहरू सुनिन्छन् कि जुन शब्द आवाजहरू वस्तुतः उत्पन्न नै भएका हुँदैनन् । टाइनिटस अर्थात् यसको कारण कानमा ९इन्फेक्सन० संक्रमण हुनु हो । कानभित्र रुकावट हुनु हो । कानको इन्फेक्सन वा...
२ पुस, सुनसरी । ढकाल बन्धु सेवा समाज सुनसरीको दोस्रो साधारणसभाले योगेन्द्र ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । इटहरीमा शनिबार भएको साधारणसभाले उपाध्यक्षमा बद्री प्रसाद ढकाल, सचिवमा शालिग्राम ढकाल, सहसचिवमा रुद्र ढकाल, कोषाध्यक्षमा त्रिलोचन ढकाल रहेको १३ सदसीय समिति सर्वसम्मत गठन भएको हो । सुनसरीमा रहेका ढकाल बन्धुहरु तीन वर्ष अगाडि संगठित भएका थिए । संस्थापक अध्यक्ष...
इटहरी । इटहरी अब मदिरा निषेधित क्षेत्र हुने भएको छ । इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीले पुस ९ गतेबाट पूर्वाञ्चलमा हुन गइरहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गदै प्रशासनले यस्तो निषेध लगाउन लागेको हो । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता इटहरी लगायतका पूर्वका बिभिन्न स्थानमा हुने भएपछि प्रशासनले बिशेषत इटहरीमा खेलाडी र बिशिष्ट व्यक्तिको केन्द्रित हुने भएकाले...
४ पुस, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन गर्न लागिएको विरोधमा बन्द गरिएका पश्चिम नेपालका जिल्लाहरु २० औं दिनमा खुलेका छन् । बन्द खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका छन् । लामो समयको बन्द हड्तालले सर्बसाधारणको दैनिकी कष्टकर बनेको थियो । बन्दले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, साना व्यवसायी र विरामीहरु सबैभन्दा बढी मर्कामा परेका थिए । उनीहरुले...
४ पुस, काठमाडौं । रुसी रक्षा मन्त्रालयसँग सम्वद्ध विमान साइबेरियाको याकुचियामा दुर्घटना भएको छ । दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएको रक्षा मन्त्रालयले बताएको छ । यसअघि २७ जनाको मृत्यु भएको रिपोर्टहरु आएको थियो । विमानमा ३२ यात्रु र ७ जना चालक दलका सदस्य थिए । विमान रुसको टिक्सी नजिकै दुर्घटनामा परेको हो । खराब मौसमका कारण विमान...
काठमाडौं । संसदको अवरोध हटाउने पहलका लागि सभामुख ओनसरी घर्तीले आमज सोमबार मुख्य दलका शीर्ष नेतासँग छलफल गर्ने छिन् । महत्वपूर्ण विषय संसदमै अलपत्र परेपनि दलहरुबिचको विवादका कारण संसद बैठक चल्न नसकिरहेका बेला समाभुख घर्तीले निकास खोज्न कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न स्रोतले जानकारी दिएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको सभामुख...
एजेन्सी । जोर्डनको ऐतिहासिक शहर कारकमा अज्ञात बन्दुकधारीले विभिन्न स्थानमा गरेको आक्रमणमा दश जना मारिएका छन् । मारिनेमा सात प्रहरी अधिकारीसहित एक क्यानाडेली पर्यटकसमेत छन् । आक्रमणमा २७ जनाभन्दा बढी घाईते भएका छन् । बन्दुकधारीले पर्यटन स्थल क्रुसेडर्स कासलमा अन्धाधुन्ध आक्रमण गरेका थिए । सुरक्षा कारवाहीमा चारजना बन्दुकधारी पनि मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीहरुसँग विष्फोटक पदार्थ, हतियार...
काठमाडौं । भाईकुमार महर्जनको ललितपुर महालक्ष्मी नगरपालिका–१८ ईमाडोलको घरमा जुवातास खेलिरहेका काभ्रे मंगलटार घर भई ग्वार्खो बस्ने २७ वर्षीय सुरज तामाङ सहित ७ जनालाई प्रहरीले गएराति नगद ३ लाख ६६ हजार ५५ रुपैयाँ, १५ वटा कौडा र तास सहित पक्राउ गरेको छ । यसैगरी ललितपुर उपमहानगरपालिका–९ सुनिल लामाले भाडामा लिएको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने...