एजेन्सी । नायिका सोनम कपुरले १३ वर्षको हुँदा नै आफू यौन हिंसाको शिकार भएको खुलासा गरेकी छिन् । फिल्म समिक्षक राजिव मसान्दको ‘द एक्ट्रेसेस राउन्डटेबल’ मा सोनमले साथीहरुसँग फिल्म हेर्न जाँदा आफूमाथि हिंसा भएको जानकारी दिएकी हुन् । उनीसँगै नायिका अनुष्का शर्मा, आलिया भट्ट, विद्या बालन र राधिका आप्टे सहभागी थिए ।
उक्त राउन्डटेबल वार्तामा थुप्रै विषयमाथि कुराकानी गरिएतापनि...
पुस ५,
बिराटनगर । पूर्वाञ्चलका बिभिन्न जिल्लामा पुस ८ देखि १५ सम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुदको तयारी पूरा भएको छ । १७५३ पुरुष र ११६१ महिला खेलाडीहरु छनौटमार्फत सहभागी हुनेछन् भने ५५० पुरुष र ५०८ महिला खेलाडीहरु प्रत्यक्ष सहभागी हुने राखेप सदस्य सचिव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । प्रतियोगितामा २६८ स्वर्ण २६८ रजत र ४१६...
पुस ५, काठमाडौं । वातावरण मन्त्रालयलाई रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योगको मापदण्ड निर्धारण गर्ने अख्तियारी दिएको छ ।
क्तयलभ(अचगकजभच(ायच(कबभि(ष्लल्भउबउिद्योग मन्त्रालयमा बसेको बैठकमा सो अख्तियारी दिएको हो ।
बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशी, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, वनमन्त्री शङ्कर भण्डारी र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी सहभागी थिए ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा बसेको...
पुस ५,
दुर्गा तिवारीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न युवासंघको माग
काठमाडौं– युवा संघ नेपाललेरुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ । हत्या भएकै भोलिपल्ट मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी उच्चस्तरीय छानवीन समिति गठन गरी हत्यारालाई कार्वाहीको दायरामा ल्याउन र हदैसम्मको कार्वाही गर्न सरकारसँग माग गरिएको हो । युवा संघ नेपालले हत्यारालाई कार्वाही...
पुस ५ ।
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले स्थानीय निर्वाचनको बाधक भएको आरोप लगाएका छन् । रफत संचार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले भने ‘एमालेकै नेतृत्वमा ५ नं. प्रदेशमा भएका आन्दोलनमा हाम्रो पार्टीको सहानुभूती छैन ।’ सरकारले एमाले वा मधेसवादी मध्ये एक दुईलाई साम्य पारे पनि अर्को...
काठमाडौँ– सरकारले ग्यास बुलेट खरिद प्रकृया सहज नबनाएको भन्दै नेपाल एलपि ग्यास उद्योग संघले आपत्ति जनाएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भन्सार प्रक्रिया सहज नहुँदा आफूहरुले खरिद गरेर ल्याएका ग्यास बुलेट नाकामा अलपत्र पर्दा समेत सरकार बेखवर रहेको भन्दै आपत्ति जनाएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ग्यास बुलेट खरिद प्रक्रियामा दुई तिहाइसम्म भन्सार छुट...
रेखा थापालाई काउन्टर दिन सरीता लामिछाने काँग्रेसमा
काठमाडौं– अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश गरेको केही दिनमै अर्की नायिकाले पनि राजनीति कोर्स शुरु गर्ने भएकी छिन् । नायिका सरीता लामिछाने बुधवार काँग्रेसमा प्रवेश गर्ने भएकी छिन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले सरीतासहित कलाकार रामकेश बोगटी, रिस्ता बस्नेत, पुस्कर लामा लगायतका कलाकारलाई बुधवार पार्टी प्रवेश गराउँदैछन् । सभापति देउवा निवास बुढानिलकण्ठमा कार्यक्रम...
पुस ५ ,
बलिउडकी चर्चित नायिका करिना कपुरका प्रशंसकको लागि खुसीको खबर छ । करिना कपुरले छोरालाई जन्म दिएकी छिन् । करिना कपुरले मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अस्पतालमा उनीसँग श्रीमान् सेफ अली खान, सासू शर्मिला टेगोर, बहिनी करिष्मा कपुरसहित दुबै परिवारका सदस्यले थिए । समाचारलाई पुष्टि गर्दै करिनाका बुवा नायक रणधिर कपुरले आफूहरु निकै खुसी...
पुस ४,
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । रुपन्देहीको देवदह नगरपालिका ढेकाबार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । दिउँसो करिव साढे ३ बजे गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तिवारीमाथि गतवर्ष पनि गोली प्रहार भएको थियो ।...
