Tuesday, April 21, 2026
Home Blog Page 2234
काठमाडौं । अघिल्लो पुस्ताका राजेश हमाल र करिश्मा मानन्धरले पछिल्लो छिमलका कलाकारसँग स्टेज पर्फम गर्दैछन् । आगामी नेफ्टा अवार्डले तन्नेरी र पाको उमेरलाई जोड्ने काम गरेको छ । दुबईमा हुने अवार्डको नवौं संस्करणको रिहर्सलको अन्तिम दिन करिश्मा मानन्धरले आफूभन्दा धेरै कान्छा नाजिर हुसेनसँग आफू अभिनित फिल्मका ब्लकबस्टर गीतहरुमा कम्मर भाँचिन् । हमालले भने मलिना जोशीसँग स्टेज सेयर गर्दैछन् ।...
मृत्युको मुखमा पुगेका एक क्यान्सरपीडितले लामो समयदेखिकी प्रेमिकालाई टेक्सासस्थित एक अस्पतालको बेडमै बिहे गरेर आफ्नो अन्तिम इच्छा पूरा गरे । तर बिहे गरेको ३६ घन्टापछि उनको मृत्यु भएको छ । सिएनएनका अनुसार ३ वर्षदेखि ल्यूकेमियासँग लडिरहेका ३३ वर्षीय राउल हिजोजोसाले आफ्नी ११ वर्षदेखिकी प्रेमिका यभोन्ने लामाससँग जीवनको अन्तिम क्षणमा बिबाह गरेका हुन् । परिवार र अस्पतालका कर्मचारीले आयोजना गरेको वैवाहिक...
काठमाडौ । कलाकार सन्दिप सेन्चुरी हाल अस्वस्थ अवस्था अस्पतालमा उपचारत छन् । उनैले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो भने केही समय अगाडी सार्वजनिक भएको थियो । अमृत भनी विष दियौं बोलको गीत रहेको छ । उक्त गीतको रचनाकार कविता उपाध्याय, संगित सन्तोष श्रेष्ठको रहेको छ । निर्देशकमा रेसम फिलिका निर्देशन गरेका छन् । म्युजिक नेपाल मार्फत बजार आएको...
भक्तपुर, ५ पुस । नगरकोट नाल्दुम पर्यटन विकास समितिको १९औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट समितिको अध्यक्षमा ईन्द्र लामा निर्विरोध निर्वाचित भएका छन् । लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा प्रवक्तामा क्रमशः नविन गुरुङ्ग, क्यारोन ध्वजु, साधुराम ढकाल तथा गोकुल शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा धनवहादुर लामा, श्याम ध्वजु,...
स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ ।स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् । त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ । महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय...
झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १६ जनालाई आज विहान पक्राउ गरेको छ । विद्युतीय उपकरण सहितचोरीमा सम्लग्नलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरेको हो । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट उनीहरुलाई पक्रउ गरेको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी...
५ पुस, डोटी । मुडभरा-९ खन्याडीकी कौछीदेवी जोराले आफ्ना तीन छोराछोरीलाई निजी बिद्यालयबाट छुटाएर भवानी आधारभूत बिद्यालय खन्याडीमा भर्ना गरिन् । सोही ठाउँकी कमलादेवी भूत्यालले पनि ३ कक्षामा पढ्दै गरेका छोरा कृष्णलाई मयतष्(कअजययसिामुदायिक बिद्यालयमा भर्ना गरिन् । कौछी र कमलाले मात्रै होईनन्, खन्याडीका निजी बिद्यालयमा अध्ययन गर्दै आएका २५ बालबालिका सामुदायिक बिद्यालयमा भर्ना भएका छन् । सामुदायिक बिद्यालयले बिद्यालय सुधार...
५ पुस, काठमाडौं । मित्रपार्कबाट चावहिलतर्फ जाादै गरेको बा ४ ख ४९२६ नम्बरको टिप्परले सडक पार गर्दै गरेकी झापा सताशीधामकी ३२ वर्षीया कला भट्टराई क्षेत्रीलाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको गौशाला प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिप्परले भट्टराईलाई बाटो काट्ने क्रममा चाबहिलको मित्रपार्कमा...
भारतमै एकजना पुरुषले आफ्नी छोरीको बिहे जुन प्रकारले गरिदिए, त्यसले समाजका ठालुहरुको मथिंगलमा घन ठोकिदिएको छ सायद । म्हाराष्ट्रको औरंगावादका उद्योगपति अजय मुनोतले आफ्नी छोरी श्रेयाको बिहेमा करोडौं रकम खर्च गर्न सक्थे भोजभतेर र दाइजोमा । तर उनले लोकलाजका लागि त्यसो गरेनन् । उनले बिहेमा फजुल खर्च ग्र्नुको साटो घरबार वीहिन गरिबहरुलाई ९० घर घर बनाइदिए । हुनत उनले...
एजेन्सी । अधिकांस व्याबसायिक विमान चालकमा डिप्रेसनको लक्षण देखिएको एउटा नयाँ अध्ययनले दर्शाएको छ । बिमान चालकबारे भएको एक सर्बेक्षणमा सो जानकारी दिइएको छ । १ सय ५० जनाको मृत्यु हुने गरी भएको जर्मन बिमान दुर्घटनाको एक वर्षपछि बिमानचालक बारे अध्ययन गरिएको छ । अध्ययनलाई इनभाईर्नोमेन्टल हेल्थ नामक जर्नलमा प्रकाशित गरिएको छ । अनुसन्धानकर्ताहरुले ५० देशका १हजरा ८...