पुस ११ ।
भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा बोजिनी नगरकोट रिसोर्ट संञ्चालनमा आएको छ । भक्तपुर जिल्ला नगरकोट नगरपालिका वडा नं. ७ मा रहेको उक्त रिसोर्टबाट सुर्यअस्तको रमणीय दृश्यसंगै काठमाडौं उपत्यकाको अवलोकन गर्न सकिने संचालक दामोदर दंगालले बताए । आन्तरीक तथा बाह्य पर्यटकलाई उचित मुल्यमा गुणस्तरीय सेवा दिने उद्देश्उले रिसोर्ट संचालक भएको दंगालको भनाई रहेको छ ।
हाल १८ ओटा कोठा...
पुस ११
काठमार्डौं । नेपाली सुगम संगीतको क्षेत्र मा भक्तपुर कटुन्जे निवासी कपिल कसपाल श्रेष्ठ को आगमन भएको छ । उनी पेशाले स्वास्थ व्यवसायी हुन । विगत १५ बर्ष देखि गायन र लेखन लाई सङ सङै अगाडि बढाउदै आएका गायक कपिल नेपाली साङितिक क्षेत्रमा स्थापित हुन संघर्षरत छन । न जोखेर जोखिन्छ न यो कतै पोखिन्छ बोल को...
भक्तपुर । विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगितामा आयोजक ऐ जे र स्प्रिङ्डेल फाइनलमा प्रवेश गरेका छन् । आदर्श ज्योति (ए जे) स्कुलले आयोजना गरेको प्रतियोगिताका छात्र/छात्रा दुबै स्पर्धामा आयोजक ए जे र स्प्रिङ्डेलले आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै फाइनलको लागि स्थान पक्का गरेको हो । आइतबार भएको प्रतियोगितामा छात्रतर्फ एजे र सेक्रेट हार्टबीच भएको खेलमा एजे, स्प्रिङ्डेल र काठमाडौंको सेन्ट डेभिसको...
काठमाडौं – ड्रिम्स चलचित्रबाट अभिनयमा भित्रिएकी हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । घुडामाथीसम्म चिरिएको रातो गाउँनमा अवार्ड समारोहमा सहभागी साम्रज्ञीले पहिरन मार्फत सबैको ध्यान खिच्न मात्र सफल भइनन् अवार्ड समारोहमा रहेका क्यामराका फोकस पनि उनी तिरै परे । सबैको क्यामरमा उनको गाउँनबाट चिहाएको वक्षस्थल कदै भए ।
सभा समारोहमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरु पहिरनमा बिषेश ध्यान दिने...
काठमाडौं । सूचना विभागबाट जारी गरिएको पत्रकार परिचयपत्र प्राप्त पत्रकारलाई सरकारी अस्पतालमा उपचार खर्चमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न कार्यविधि अन्तिम चरणमा पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार संग्र्रहालय तथा आमसञ्चार अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०७३ तर्जुमा गरिएको जनाएको हो । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको हालै आयोजित बैठकमा मन्त्रालयका नीति योजना, अनुगमन...
एजेन्सी। अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ९आईएस० ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ । सिंगो आईएसलाई आतंकित तुल्याउने युवतीको नाम जोआना पलानी हो । आईएसले उनको टाउकाको मूल्य नै तोकेको छ । जोआनाको हत्या गर्नेलाई १० लाख डलर दिने घोषणा आईएसले गरेको छ । कुर्दिश मूलकी २३ वर्षीया जोआना...
एजेन्सी । भारतको पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको भ्रमणमा आएको अमेरिकी टोलीले हालै सो क्षेत्रमा फेला परेको मानव अवशेष दोस्रो अमेरिकी सैनिकको हुन सक्ने जनाएको छ । लोअर दिबांग क्षेत्रका स्थानीयले हालै मानव अवशेष अमेरिकी टोलीलाई सुम्पिएका थिए । ती अवशेष गत वर्ष फेला परेको हो । तिनको पहिचान गर्ने प्रयास भइरहेको छ । चीन र म्यानमारसँगको सीमा नजिक भारतीय...
शिशिर राणाको निर्माण तथा निर्देशन रहने चलचित्र तिमीसँगमा नाजिर हुसेन थपिएका छन् । यसै सातादेखि वर्कसप सुरु भएको फिल्म तिमीसँगको यही पुष पन्ध्र गतेदेखि छायाँकन सुरु हुनेछ । काठमाडौंदेखि पोखरा अनि जनकपुरमा सुटिङ हुनेछ । ड्रिम्स डेब्यू गर्ल साम्राज्ञी राज्यलक्ष्मीशाहको रोमान्स लिड कलाकार आकाश श्रेष्ठ र नाजिरसँग हुनेछ । चलचित्रमा साम्राज्ञी, आकाश श्रेष्ठ र नाजिर बीचको त्रिकोणात्मक प्रेम रहने...
नेपाली फिल्म मेरो पैसा खोई ? लाईट कमेडी जनरामा बन्ने फिल्म नेपाली तथा हिन्दी दुबै भाषामा बन्नेछ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सौगात मल्ल र बर्षा शिवाकोटी लिड अभिनयमा रहने गरी लिड कलाकारको नाम सार्वजनिक गरिएको छ । फिल्ममा सागर तिवारी, बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लिड अभिनयमा हुनेछन् । यद्धपी अर्की एक लिड अबिनेत्री फाईनल हुन...
पुस ६,
भक्तपुर । कानुन न्याय तथा मन्त्री अजय शंकर नायकले राष्ट्रवादको कुरा गर्ने र मधेशको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानिय तहको निर्वाचन भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता भनेको केन्द्र र प्रान्तको नभएर स्थानिय तहको निर्वाचन भएको बताए । मन्त्री...
