नेपाली सुगम संगीतमा कपिलको आगमन

528

पुस ११
काठमार्डौं । नेपाली सुगम संगीतको क्षेत्र मा भक्तपुर कटुन्जे निवासी कपिल कसपाल श्रेष्ठ को आगमन भएको छ । उनी पेशाले स्वास्थ व्यवसायी हुन । विगत १५ बर्ष देखि गायन र लेखन लाई सङ सङै अगाडि बढाउदै आएका गायक कपिल नेपाली साङितिक क्षेत्रमा स्थापित हुन संघर्षरत छन । न जोखेर जोखिन्छ न यो कतै पोखिन्छ बोल को पहिलो गित २०६६ सालमा रेकर्ड गराएका उनले हालसालै मौसम पनि रमाइलो छ बोल को गीत आफ्नै स्वर, शब्द र संगीत रहेको छ । उनले सबै को मन जित्ने गीत हरु समावेश गरेर एउटा उत्कृष्ट साङितिक कोसेली ल्याउने तयारीमा रहेको नयाँ नेपाल न्युजलाई बताए । नेपाली गीत संगीत लाई माया गरिदिनु हुन आग्रह गर्दै गायक कपिल ले दर्शक श्रोता को माया र हौसला भए नेपाली साङितिक क्षेत्रका लागि भक्तपुर जिल्ला बाट बिशेष योगदान दिने बताए ।