Tuesday, April 21, 2026
Home Blog Page 2233
पुस ६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका बीच कलाकारलाई पार्टीमा स्वागत गरे । कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा हास्य श्रृंखला तितोसत्यमा नक्कली हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेतसहित एक दर्जन कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष राम...
पुस ६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका बीच कलाकारलाई पार्टीमा स्वागत गरे । कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा हास्य श्रृंखला तितोसत्यमा नक्कली हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेतसहित एक दर्जन कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष...
पुस ६ । भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार समक्ष तीन विकल्प प्रस्तुत गरेको छ । भक्तपुरमा बुधबार सुरु भएको मध्यमाञ्चल स्तरीय कार्यकर्ता भेलामा संचारकर्मीसंग कुरा गर्दै कार्यकारी अध्यक्ष कमल थापाले वर्तमान सरकारमा थप मन्त्री पठाउन पार्टी पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । थापाले भने नेपाली कांगे्रस र माओवादी केन्द्रको सरकारले निर्णयको साक्षी मात्र बस्न हामी थप...
चितवन । केही दिनदेखि जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलकोे प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । ५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत प्राप्त गरेका छन् । निर्वाचनमा १ मत बदर...
चितवन । केही दिनदेखि जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलकोे प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । ५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत प्राप्त गरेका छन् । निर्वाचनमा १ मत बदर...
काठमाडौं । धापासीमा रहेको एसओएस मेनपावर मार्फत डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । २८ वर्षीय विन्दु कतारस्थित ‘एफ.एम.एम.’ नामक कम्पनीमा क्लिनरको काम गर्दै आएकी थिइन् । गत मङ्सिर २४ गते दिदीको रहस्यमय मृत्यु भएको खबर आएको जानकारी दिँदै भाइ गाविन्द थामीले भने, ‘दुई हप्ता भइसक्यो शव कतारमै अलपत्र छ, हाम्रो...
धनगढी । आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेको भन्दै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता परीत्याग गरेको घोषणा गरेका छन् । कैलाली कारागारमा रहेका उनले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय व्यक्त गरेका छन् । पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वतन्त्र...
चितवन । ट्रकको ठक्करबाट पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएरातिको समयमा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय संगम सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै ज्यान गएको हो ।...
५ पुस, भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा जेष्ठ नागरिकसंँग अन्तरक्रिया तथा कम्बल वितरण कार्यक्रममा गरेको छ । नसिवकृष्ण बस्नेतबाट प्राप्त तीस थान कम्बललाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायव उपरीक्षक श्याम बाबु ओलिया र सामुदायिक सेवाकेन्द्र गठ्ठाघरका अध्यक्ष सुरेन्द्र बोगटीले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई हस्तान्तरण गरेका हुन् ।...
५ पुस, भैरहवा । नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको छ । घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताए । बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री...