माघ ९,
बर्दिया । भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने भएको हो । चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको...
माघ ७,
झापा। झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या गरेका छन् ।
उनीहरुले आज बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।
कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग...
माघ ७,
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन आजदेखि सुरु भएको छ । देशभर सुरु भएको सो महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।
पार्टीका...
MILAN (AP) — Rescue workers were met with an eerie silence Thursday when they reached a four-star spa hotel struck by an avalanche in a mountainous earthquake-stricken region of central Italy. At least 30 people were missing, including at least two children, authorities said.
Guests at the three-story Hotel Rigopiano in the central Abruzzo region alerted emergency workers of the...
लालबहादुर विक
माघ ७, अछाम
अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को राजनितिक समन्वय उपसमिती को वैठकले विहिवार जिल्ला स्थीत राजनितिक दल संग छलफल गरेको छ । संयोजक पदम वहादुर वोहराकोे अध्यक्षतामा भएको वैठकले महोत्सव सफल पार्न अछाम जिल्लामा क्रियासिल राजनितिक दलहरु संग छलफल गरेको हो । वैठकले उपस्थित राजनितक दलका नेताहरुलाई महोत्सव सफल पार्न आवश्यक सहयोग गरिदिन अनुरोध...
Rajbiraj, Jan 20: A stray grenade was found in mysterious circumstances this morning at Rajbiraj Municipality – 1, Saptari.
The bomb was found in front of the house belonging to one Phanach Raj Dugad.
A bomb disposal squad of Nepal Army's Krishna Battalion including personnel from the Armed Police Force and Nepal Police reached the side to dismantle the bomb, Superintendent...
Kankadbhitta (Jhapa), Jan 20: The preparations for Nepal's first 'Health Festival' being held in Mechinagar, Jhapa have been completed.
The specialist doctors from 25 renowned hospitals across Nepal will descend on Mechinagar – 12 for cost-free treatment in the festival taking place from January 21 to 27.
During the festival, the patients will receive cost-free treatment and medicines with experts holding...
रोल्पा । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेकोे हो । यसरी जिल्लामा उत्पादित तथा...
माघ ७,
बर्दिवास । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको दाबी गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) को मिथिला प्रदेश (ब्युरो) कमिटीले बर्दिवासमा आयोजना गरेको संगठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धका...
एजेन्सी । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहणको तयारी जति जोडतोडका साथ हुँदैछ त्यति नै जोश उनी विरुद्धका कार्यक्रमका लागि पनि खर्चिने भएका छन् । थुप्रै चर्चित मान्यजन, व्यक्तित्व, सेलिब्रिटीले उनको शपथ ग्रहण कार्यक्रममा संलग्न हुन अस्विकार गरिसकेका छन् । डोनल्ड ट्रम्पको समूहले कार्यक्रमको रौनक बढाउनका लागि केही सेलिब्रिटी भित्र्याउन सफल पनि भएका छन् । वासिङ्टन डीसीमा...
