माघ १०,
काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ...
Jajarkot, Jan 23: The local villagers of Majkot – 6 have been deprived of irrigation facility after someone stole the pipe of the irrigation project.
The theft has occurred within two years of the start of the Pipse Wadar – Pallachaur Irrigation Project. The 400 – metre long pipe was stolen two months ago, Irrigation Project Chairman, Marimal Tiruwa said.
More...
Rajbiraj, Jan 23: A police constable was killed after a bike crashed into a pole at Sitapur stretch of the East – West Highway.
The deceased has been identified as Gyandev Yadav, 33, of Prasbani VDC – 5, Area Polcie Office, Rupani said. The police constable working at Thoksilla of Udayapur was heading west in the ill-fated bike (Ko 26...
माघ १०,
काठमाडौ । लायन्स क्लब अफ बालाजुले लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ को आगामी चैत्र ५ गते सम्पन्न हुन गईरहेको डिष्ट्र्क्टि कन्भेन्सनको लागि लायन्स क्लब अफ बालाजुका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ का पूर्व क्याविनेट सेक्रेटरी सहयोगी एवं क्रियाशिल लायन मणिश्रीरत्न बज्राचार्यलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ को आगामी लायन...
राजविराज, १० माघ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवानले चलाएको को२६प ३००१ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै...
लालबहादुर विक
माघ १०,
अछाम । पोषण तथा खाद्य सुरक्षा रणनिति तयारीका लागी सुझाव संकलन गोष्ठी आईतवार मंगलसेनमा सम्पन्न भएको छ । सेवक नेपालले तयार पारेको अछाम जिल्लाको प्रारम्भिक खाद्य र पोषण सुरक्षको रणनिती माथी जिल्ला स्थीत सरोकारवालाहरुले सुझाव दिएका छन । अछाम जिल्लाका सवै जनसंख्याको लागी आ आफ्नो खाद्य संस्कृतिको प्राथकिताका आधारमा पोषणयुक्त खाद्य वस्तुको उत्पादन वढायर वा अन्य...
लालबहादुर विक
माघ १०,
अछाम । विदेशमा जाँदा आउँदा तथा बसमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतनामूलक सन्देश प्रशारण गर्न थालिएको छ । सुरक्षित यात्रा, विदेश जाँदा ध्यान दिनुपर्ने कुराहरु, फर्किदा ध्यान दिनुपर्ने कुराहरु, बिदेशमा रहँदा सुरक्षित बस्ने उपाय, ट्राफिक नियमको पालना लगायतका बिषयमा बस तथा जिपहरुहमा चेतनामूलक सन्देश प्रशारण गर्न...
काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस...
माघ ९,
एजेन्सी। भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।
माघ ९,
हुम्ला । हुुम्लाको मेल्छाम–१ का बाँचे बुढाले गोली हान्दा मेल्छामकै बाटुली बुढा घाइते भएकी छिन् । राति १२ बजे रक्सीले मातेका बुढाले बाटुलीको दाइलाई मार्ने भन्दै गोली हान्दा बहिनी बाटुलीलाई लागेपछि उनी घाइते भएकी हुन् । भरुवा बन्दुकको गोलीको छर्राले अनुहारमा लाग्दा बहिनी घाइते भएको दाइ हंश बुढाले बताउनुभयो । घाइते बाटुलीको दाइ लाल बहादुर बुढालाई गोली...
