एजेन्सी । यो दुनियामा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टिका सृजना गर्नको लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि सँगसँगै सिकिन्छ । मानव जीवनमा यति महत्व राख्ने सेक्सका बारेमा केही कुराहरु मानिसले जान्नैपर्ने हुन्छ, जून कुराहरु धेरै थाहा नभएको हुन सक्छ ।
त्यसैले यहाँ सेक्स गर्ने महिला र पुरुषले जान्नैपर्ने १० कुराहरु उल्लेख गरिएको छः
सेक्स गर्दा मानिसको पीडा सहने क्षमता बढ्छ । अर्गैज्मदेखि हार्मोन्ससम्म गति मिल्छ र यसबाट मानिसमा पीडा सहने क्षमता पनि बढ्छ ।
एउटा स्वस्थ पुरुष दुई हफ्तामा यति वीर्य स्राव बाहिरगर्न सक्छ, जस्ले विश्वका हरेक महिलालाई गर्भवती बनाइदिन सक्छ ।
पुरुषको लिङ्गबाट निस्किएपछि वीर्य केही घण्टासम्म जीवित रहन्छ, तर महिलाको योनीभित्र प्रवेश गरेपछि वीर्य तीनदेखि पांच दिनसम्म सक्रिय रहन्छ ।
सेक्स गरिसकेपछि महिलारपुरुषलाई पिशाब फेर्दा अप्ठेरो महसूस हुन्छ । यो अर्गैज्मपछि मानव शरीरमा एक ऐण्टी–डायुरैटिक हार्मोन बन्छ जसले पिशाबको प्रवाहलाई रोकिदिन्छ ।
यसको एउटा फाइदा पनि छ, यदि सेक्स गरिसकेपछि पिशाब फेरेमा भने मानव शरीरमा कुनै यूरिनरी ट्रैक्ट इन्फेक्शन भने हुँदैन् ।
यस्तो एकदमै कम हुन्छ, तर केही महिलाहरुलाई फोरप्ले९स्तन र योनीमा घर्षण आशनका क्रममै अर्गैज्म हुन्छ । सम्पूर्ण रुपमा सेक्सको उत्कर्षमा डुबेकी महिलाको स्तन २५ प्रतिशतले बढ्छ ।
सेक्स एक जबर्दस्त स्ट्रेस बस्टर पनि हो । यसले मानव शरीरको ब्लड प्रेसर कम गर्छ र शरीरलाई सन्तुष्टि प्रदान गर्छ ।
विहान वर्कआउटजिम, कसरत गरिसकेपछि तुरन्तै सेक्स गर्दा स्वास्थ्यलाई फायदाजनक हुन्छ, किनकि कसरतको क्रममा शरीरको गुप्ताङ्गका आस–पासमा पनि रक्त सञ्चार बढेको हुन्छ । यसले सुन्दर सेक्समा मद्दत गर्छ । यदि पुरुषरमहिलाले हप्तामा कम्तीमा पनि तीन पटक शरीरमा शरीर मिलाएर नाङ्गै सेक्स गरेमा चारदेखि सात वर्ष बढीसम्म युवाजस्तै देखिन्छन् ।