Wednesday, May 6, 2026
Home Blog Page 2199
Ilam, Feb 23: Locals of northern belt of Ilam district have been in worrisome state with growing rampage of leopard in human settlement. Woes of locals have increased when the jungle cat started killing cattle tied in sheds. Folks of high hill areas of the district are worrying after leopard descended to the human settlements from forests and started attacking and...
काठमाडौं - स्थानीय तहको निर्वाचनका बेला एक साता सम्म सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन् । पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू स्थगन गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । निर्वाचन तयारीका सन्दर्भमा सरकारलाई १९ बुँदे निर्देशन दिदैं आयोगले आगामी बैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा शैक्षिक कृयाकलाप नगर्न पनि निर्देशन दिएको छ...
फागुन १२, काठमाडौँ । सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध प्रदर्शन गरेका छन् । परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिनासूचना घर भत्काउने कार्य भइरहेकाले समितिले विरोध प्रदर्शन गरेको हो । समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर...
जानु काम्बांग लिङ्ग्देन ए माया त्यो अगेना छेउको पिराहरु सबै मकै थुपारेको ठाउमा पुर्याएर आईज.....साँझ पर्न लाग्दा बोजुले भन्नु भो, भाई र म मिलेर खस्टाले बुनेर बनाईएको अगेना ओरिपरिका गोलो गोलो पिरा सबै ओसार्न थाल्यौ l भदौको महिना गाउमा कामको चाप बढ्दो थियो l बेलुकीको खाना पछि आमा, काकी, बोजु सबै अघि हामीले ओसारेको पिरामा ओरिपरि बसेर मकै केलाउनमै व्यस्त...
भक्तपुर । भक्तपुर मालपोतमा अख्तियारको छापा दुई कर्मचारी सहित एक लेखापढी ब्यवसायि नियन्त्रणमा भक्तपु कार्यालयका नासु ऋशि बुढाथोकी, कार्यालय सहयोगी केशव बहादुर खत्री र लेखापढीका बिष्णु हरि न्हिसुतु अख्तियारको नियन्त्रणमा । उनीहरुका साथ बाट अख्तियारले ६ लाख १४ हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ । झन्डै एक हप्ता अघि देखि पिडितको उजुरीलाई आधार मानेर अनुसन्धान गरिरहेको अख्तियारले घुस...
बेलायतका २७ वषिर्य एडम गिल्लेट र २२ वषिर्या बिट्राइस गिब्स तीन वर्षदेखि प्रेम सम्वन्धमा छन् । उनीहरुको प्रेम सम्वन्ध एउटा अनौठो सम्झौतामा टिकेको छ । सम्झौता के हो भने, प्रेमिकाले बाहिर जोसुकै केटासँग जहिलेसुकै सेक्स गर्न पाउने तर, प्रेमीले अरु कुनै केटीसँग हिमचिम बढाउन नपाउने । दुवैले यो सम्झौताको पालना गरिरहेका छन् र दुवै जना खुशी छन् । एडम र...
१२ फागुन, भक्तपुर । भक्तपुरमा जिल्ला युवा समितिको कार्यालय खुलेको एक बर्ष बित्न लागे पनि राजनीतिक भागबण्डा नमिल्दा अझै समितिले पूर्णता पाउन सकेको छैन । समितिको जिल्ला अध्यक्ष राष्ट्रिय युवा परिषदबाट ४ बर्षका लागि नियुक्त हुने ब्यबस्था भए पनि भक्तपुरमा अझै यो पद रिक्त रहेको छ । राजनीतिक खिचातानीका कारण जिल्ला अध्यक्ष लगायत ६ जना सदस्य समेत मनोनयन हुने नसकेको...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रिको तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आउँदो १३ गते महाशिवरात्रि पर्वलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति बनाएर जनशक्ति परिचालन गरिएको जानकारी दिइएको छ । महाशिवरात्रिका लागि करिब रु २० लाख खर्च हुने अनुमान गरिएको प्रचारप्रसार उपसमिति...
प्रेमबहादुर रौले बाजुरा, १२ फागुन । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्ने छाप्रो रहेको छ । त्यही छाप्रोमा जुत्ता सिलाउँदै जिल्लाको बाँधु–३ घर भएका ४० वर्षीय कल्चु सार्कीका २० वर्ष बितेका छन् । उनका दिन च्यातिएका जुत्ताचप्पल...
फागुन ११ । भक्तपुर । सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै मतदाता नामावलीमा नाम समावेश गर्ने कार्य बन्द भएको छ । निर्वाचन आयोगले परिपत्रजारी गरेसंग नामावली संकलन कार्य रोकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुर अधिकृत उमेश राई जनकारी दिएका छन् । नामावली संकलन कार्य भक्तपुरमा मात्र नभएर मुलुकभर बन्द भएको निर्वाचन कार्यालयले जनाएको छ । २०७०...