नायीका प्रियंकाको यस्तो छ पोशाक

376

फागुन २४,
काठमाडौ । नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको स्टाइलको फ्यान धेरै छन् । हरेक, कार्यक्रममा प्रियंका धेरैको ध्यान खिच्ने पहिरनमा पुग्छिन् । हुनत, प्रियंका आफै पनि आफूले लगाएका कैयौ पहिरन हलिउड नायिकाहरुले पनि लगाउने गरेको बताउँदै आएकी छिन् ।
उनै, नायिका आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘कथा काठमाण्डु’को औपचारिक उद्घाटन कार्यक्रममा पुगिन् । सो, कार्यक्रममा उनले लगाएको पहिरन पनि धेरैको ध्यान खिच्ने खालको नै थियो ।
प्रियंकाको चर्चा नेपाली चलचित्र बजारमा पहिरनका कारण पनि धेरै हुने गरेको छ ।