Thursday, May 7, 2026
Home Blog Page 2180
ADDIS ABABA, Ethiopia (AP) — Officials say the death toll has risen to 35 after a landslide swept through a massive garbage dump on the outskirts of Ethiopia's capital. Addis Ababa city spokeswoman Dagmawit Moges says most of the dead are women and children, and more bodies are expected to be found in the coming hours. One resident says about 150...
Inaruwa, March 13: Four local youths who sustained bullet injury in the firing of Indian Seema Surakshya Bal (SSB) on Nepal-India border in Sunsari last year have voiced their complaint for not getting any compensation. The Indian border security force had wounded four local youths of Haripur VDC-9 in Nepali territory during unofficial Indian blockade last year. The security force...
फागुन ३०, बुटवल । नेकपा एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले दशा लागेकाहरु मात्र एमालेसंग भिड्न आउने बताएका छन् । उनले मेची–महाकाली अभियान अन्र्तगत बुटवलमा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । मधेशी मोर्चाप्रति ओक्रोश पोख्दै भट्टराइले भने ‘दशालागेको छ भने एमालेसंग भिड्न आउनु होइन भने शान्त बस्नु ।’ अभियान सकेपछि दुइ नं प्रदेशको जनकपुरमा पाँच लाख मान्छे उतार्ने बताए...
फागुन ३०, काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएर थुनामा रहेका एसएसपी श्याम खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै उनले साडी पसलमा ब्याजमा पैसा लगाएको समेत प्रहरीले पत्ता लगाएको छ । खत्रीको बैंक खाता भने अझै सार्वजनिक भइसकेको छैन । एसएसपी खत्रीसहित ३३ जनाविरुद्ध मुद्दा चलाएको सीआइबीले १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका...
फागुन ३०, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताए । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो । अहिले दैनिक १०० को हाराहारीमा...
लालबहादुर विक फागुन ३०, अछाम । अछाममा ८३ जनामा हात्तिपाईले (फाईलेरिया) को संक्रमण भएको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामले हात्तिपाईले रोग निवारण अभियान २०७३ बारे जिल्ला स्थित पत्रकारहरुसंग गरेको अन्र्तक्रियाका अवसरमा सो जानकारी दिईएको हो । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार हात्तिपाईले (फाईलेरिया) रोग संग सम्वन्धित हाईड्रोशिलका ६१ जना बिरामी रहेका छन भने हातखुट्टा सुन्निएका ४ जना...
फागुन ३०, इनरुवा । सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् । गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो । घटनाको वर्ष बित्दा समेत क्षतिपूर्ति र उपचार खर्च...
फागुन ३०, पर्वत । बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली बसिरहेका बेला डिलबहादुरकी जेठी...
फागुन २९, कन्चनपुर । गत विहिबार भारतीय एसएसबीको गोली लागेर मृत्युवरण गरेका गोविन्द गौतमको आज ११ तोपको सलामी सहित राष्ट्रिय सम्मानका साथ कञ्चनपुरको दोदा नदी किनारमा अन्त्येष्टि गरिएको छ । यसअघि सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको गौतमको शवयात्रामा हजारौं मानिसहरु सहभागी थिए । गौतमको पार्थिव शरीरमा उनका पिता ७२ वर्षीय खेमलाल गौतमले दागबत्ती दिए । सीमा नजिक बनाइएको कल्भर्ट विवादमा...
भैरहवा, २९ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कन्चनपुर घटना पछि सरकारी उदासीनता तर्फ संकेत गर्दै मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालीहरूमाथि गोली हान्दा पनि सरकार चुइक्क नबोलेको र थर्कमान रहेको आरोप लगाएका छन् । ‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरूमाथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ ।...