Thursday, May 7, 2026
Home Blog Page 2179
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन्। गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन्। खोल्सा र वनजङ्गलको बाटोमा २ घन्टा हिँडेर विद्यालय पुग्ने बालबालिकालाई घर फर्कनसमेत त्यतिकै समय लाग्ने गरेको छ । विद्यालय टाढा हुँदा आधारभूत तहको...
आगामी पाँच वर्षभित्र धुवाँमुक्त नेपाल बनाउने लक्ष्यका साथ सरकारले नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा ल्याएको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले परम्परागत तरिकाले प्रयोग हुँदै आएका दाउरा, गुइँठा जस्ता ऊर्जालाई आधुनिक दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्न यसको पहुँच वृद्धि गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यका साथ रणनीति अख्तियार गरिएको छ। सो रणनीतिको मस्यौदा जनसङ्ख्या...
दाङ –  दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली...
रोल्पा, चैत १ – माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा जिल्लाबाट झन्डै ५४ प्रतिशत छात्राले सहभागिता जनाउँदै छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा यस वर्ष बिहीबारदेखि हुने परीक्षामा ७२ साधारण, एक प्राविधिक र एक खुला गरी ७४ विद्यालयबाट तीन हजार आठ सय ११ विद्यार्थीले १७ परीक्षा केन्द्रबाट सहभागिता जनाउन लागेका छन् । सहभागी हुने विद्यार्थीमध्ये छात्राको सङ्ख्या अधिक रहेको जिल्ला शिक्षा...
चैत २, भक्तपुर । भक्तपुर औद्योगिक क्षेत्र उद्योग सङ्घको अध्यक्षमा पवन मित्तल चयन भएका छन् । सङ्घको बुधबार सम्पन्न छैंटौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि मित्तललाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले सङ्घको उपाध्यक्षमा नारायणहरि खत्री, महासचिवमा शङ्करकुमार खड्का, सचिवमा किरण थापा, कोषाध्यक्षमा सुरेश शुक्लालाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रामप्रसाद प्रजापती, गङ्गाप्रसाद सुवाल, रविन्द्र प्रजापती, पुण्यराम सैजु...
चैत्र २, काठमाडौं । पछिल्लो समय नयाँ शक्ति पार्टी परित्याग गर्ने क्रम बढेको छ । नयाँ शक्ति पार्टी घोषणा भएको १ वर्ष पनि नपुग्दै पार्टीमा गैरमाओवादी पृष्ठभूमिका नेताहरु अटाउन सकेनन् । संयोजक डा. बाबुराम भट्टराइले आवश्यकता भन्दा मधेशी मोर्चा संग उठबस बढाएपछि एउटा पङ्ति शसङकीत थियो डा. भट्टराइ उपेन्द्र यादव र राजेन्द्र महतोको प्रवक्ता जस्तो गरि प्रस्तुत हुन थाले संगै...
३ चैत, नयाँदिल्ली । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि यतिबेला भारत भ्रमण छन् । सत्तारुढ भारतीय जनता पार्टी नजिक रहेको इन्डिया फाउन्डेसनको आतंकवादसम्वन्धी कार्यक्रममा भाग लिन आएका निधि केही दिन यता राजनीतिक भेटघाटमा व्यस्त छन् । सम्मेलनमा निधिको उपस्थिति जम्माजम्मी एक घन्टा मात्र थियो । उदघाटन समारोहमा सम्वोधन गर्ने बाहेक निधिको अरु कार्यक्रम थिएन । अर्थात् कार्यक्रममा मात्र सहभागी हुने...
३ चैत, दोलखा । प्राकृतिक र धार्मिक यात्रा रुचाउनेहरुको लागि आकर्षक ठाउँ हो, दोलखाको कालिञ्चोक क्षेत्र । मनोरम हिमशृंखलाको अवलोकनसँगै कालिञ्चोक भगवतीको दर्शन पनि गर्न सकिने भएकोले धेरैका लागि एक पन्थ दुई काम हुने गर्छ । राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । खासगरी हिउँदको बेला कालिञ्चोकमा हिउँसँग खेल्नेहरुको घुइँचो नै लाग्छ । चिसो...
फागुन २, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको यही चैत्र २८ गते हुने साधारण सभा पछि ३ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चयन हुँदैछ । यति बेला महासंघमा चुनावी सहगर्मी ह्वात्तै बढेको छ । यसैक्रममा वस्तुगत संघको तर्फबाट महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति एवं नेपाली वस्तु निर्यात बढाउन महत्वपूर्ण योगदान गरेका व्यवसायी अनुप बहादुर मल्लले प्यानल सहित वस्तुगत उपाध्यक्षमा उम्मेदवारी...
फागुन ३०, भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले...