इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट खरिद गर्ने

252

चैत ७,
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक खरिद गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । नेपाल स्टक एक्स्चेञ्जमा दिइएको जानकारी अनुसार बैंकले चैत्र २५ गते विशेष साधारणसभा बोलाएको हो ।
यस अघि नै एस डेभलपमेन्ट बैंक खरिद प्रक्रिया अघि बढाएको बैंकले एसको प्रतिसेयर ४१ रुपैयनँ हुने गरि खरिद गर्न लागेको बुझिएको छ ।
हाल एस डेललपमेन्ट बैंकको १ अर्ब २० करोड चुक्ता पूँजी रहेको छ भने बैंक खरिदसँगै इन्भेष्टमेण्टको चुक्ता पूँजी ९ अर्ब २० करोड पुग्नेछ ।