Saturday, May 9, 2026
Home Blog Page 2143
माघ ५, भक्तपुर । देशभर नेपाली काँग्रेस पार्टीलाई मजबुत बनाउनका लागि काँग्रेस पार्टी जिल्ला सभापतिले छलफल शुरु गरेका छन् । स्थानीय वाग्मती क्लबमा प्रदेश नं ३ का काँग्रेसका जिल्ला सभापतिले यसबारे छलफल शुरु गरेका हुन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारेमा जिल्ला सभापतिबीच छलफल भएको काँग्रेस...
माघ ५, भक्तपुर । भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् । शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दलि आगो लगाई बिरोध जनाएका छन् । प्राविधिक कार्यदलले दिएको प्रतिवेदन लत्याउँदैं प्रदेश नम्बर ३...
मोरङ । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको...
माघ ३, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ । चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा...
माघ ३, भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ९ मा एक जना पुरुषको शव फेला परेको छ । च्यामासिह – ताथली सडक खण्डसंगै रहेको ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको शव फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुृरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् । बुधबार बिहानै मानिस लडिरहेको अवस्था भेटियो भनेर स्थानीयले...
माघ २, धनगढी । स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीले आफ्ना मागको सुनुवाइ हुनुपर्ने मागसहित काम गर्न बन्द गरेपछि सेती अञ्चल अस्पताल धनगढीको उपचार सेवा प्रभावित भएको छ । विगत चार दिनदेखि नर्सिङ कर्मचारीले आन्दोलन गरेसँगै अस्पतालको शल्यक्रिया सेवा, सघन उपचार सेवा, प्रसूति सेवालगायत सेवा प्रभावित भएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा सजन केसीले बताउनुभयो । नर्सिङ महाशाखाको स्थापना,...
माघ २, लहान । सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा आज साँझ एक महिलाको शव फेला परेको छ । जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माघ २, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । प्रदेशसभाको समानुपातिक परिणाम सार्वजनिक गर्ने अन्तिम तयारी रहेको अवस्थामा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर आफै गएर सो सूची बुझाएका हुन् । निर्वाचन आयोगले भने अनुसार राजपा नेपालले सो सूची बुझाएको हो । यसअघि बुझाएको सूची क्रमसंख्या अनुसार नभएको भन्दै आयोगले सच्याउन...
माघ २, काठमाडौं । नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ बन्ने भएको छ । मंगलबार चितवनमा शुभ–मुहुुर्त गरिएको चलचित्र मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । कलाकार रिद्धिचरण श्रेष्ठले क्ल्याप, भद्र भुजेलको निर्देशन, उद्योग बाणिज्य संघ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुकेले क्यामरा र लेखक पुष्प आचार्यले नरिवल फुटाएको रहेको मुर्हतमा अभिनेत्री मरिष्का पोख्रेल र नवनायक देब...
माघ २, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर...