Thursday, May 14, 2026
Home Blog Page 2097
Humla, March 22 (RSS): Humla district has witnessed snowfall all of a sudden since last night. With the snowfall, the flight service from Nepalgunj and Surkhet has come to disruption. However, farmers here are optimistic that the snowfall will do good to the crops. The breeze caused by snowfall since this morning has affected students appearing the SEE which...
चैत ८, काठमाडौं । पुर्वको झापामा चैत महिनामै रोपाईको चटारो बढेको छ । साधरणतया चैतमहिनालाई खडेरीको महिना हो । यस समयमा अधिकांस ठाउँमा पानीको हाहाकार हुन्छ तर, झापाका अधिकांश खेतमा भने यतिबेला असार साउनको झल्को दिईरहेको दृश्य देख्न पाइन्छ । किनकि यस क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारोले छोपेको छ । जिल्लाका शिवसताक्षी, गौरादह, कमल, गौरीगञ्ज लगायतका स्थानका किसानहरुलाई अहिले...
नयाँ नेपाल ८ चैत, काठमाडौं । कुनै समय भारतको निकै विरोध गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अहिले विदेश भ्रमणको सुरुवात गर्ने तयारी भारतबाट नै गर्ने संकेत देखापरेको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत...
चैत ८, काभ्रे । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले राज्यले जर्वरजस्ती अपराध गरेर गणेश लामालाई अपराधि बनाउन खोजेको आरोप लगाएका छन् । उनले लामासंग हतियार थियौ भनेर अपराधि बनाउन खोजेको बताए । उनको हातमा हतियार थियौ भन्ने प्रमाणित गर्न चुनौती दिए । बिना सर्त लामाको रिहाई नगरे संसद अवरुद्ध गर्ने समेत चेतावनी दिए । हेर्दा गणेश लामासग जोडिएको विषय भएपनि...
चैत ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । पहिला २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बढाएर ४६ सदस्यीय पुर्‍याइएको थियो । प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य...
चैत ७, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइं) परीक्षाको तयारी पुरा गरेको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी आजै परीक्षा...
चैत ७, सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताए । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताए । सभामुख महराले भने– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा...
चैत ७, कलैया । हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् । बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ । मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला...
७ चैत, काठमाडौं । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ । साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो । कार्यक्रममा छोटो मन्तव्य दिने क्रममा रोबोटको भनाइ थियो( मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको...
चैत ७, सर्लाही । ‘मोस्ट वान्टेड’ सुटर उमेश पासवान । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटर उमेश पासवान पक्राउ परेका छन् । उनी तराईमा भएको करिब एक दर्जन गोली काण्डमा सुटरको रुपमा प्रयोग भएका प्रहरीको भनाइ छ । पासवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो । सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले थप अनुसन्धान...