सरकारलाई कांग्रेस नेता गच्छदारले दिए चुनौती ( भिडियो सहित)

280

चैत ८,
काभ्रे । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले राज्यले जर्वरजस्ती अपराध गरेर गणेश लामालाई अपराधि बनाउन खोजेको आरोप लगाएका छन् । उनले लामासंग हतियार थियौ भनेर अपराधि बनाउन खोजेको बताए । उनको हातमा हतियार थियौ भन्ने प्रमाणित गर्न चुनौती दिए । बिना सर्त लामाको रिहाई नगरे संसद अवरुद्ध गर्ने समेत चेतावनी दिए । हेर्दा गणेश लामासग जोडिएको विषय भएपनि यो निहत्था मानिसको हत्या गर्ने खोजेको कुरा भएको बताए । जिल्ला सभापति मधु आर्चायको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सभापति शिव हुमागाई, २ नम्बर क्षेत्रिय सभापति रमेश हुमागाई, पूर्व सांसद तिर्थ लामा, कंन्चनचन्द्र बादे, कांग्रेस नेता रामेश्वर ढकाललगायतले बिना शर्त लामाका् रिहाईको माग गरेका छन् ।

पुर्व गृह मन्त्री बिजय कुमर गच्छदार ले काङ्ग्रेस को युवा नेता गणेश लामा को बिना सर्त रिहाई को माग गर्दै ।।।

Publiée par Rakesh Lama sur Mercredi 21 mars 2018