Thursday, May 14, 2026
Home Blog Page 2096
Bhaktapur, March 23 (RSS): The Metropolitan Police Range and Metropolitan Traffic Police Range, Bhaktapur have jointly provided training to the bus drivers and helpers in a bid to reduce the road accidents. The initiative to orient the drivers and helpers was taken after the death tolls from the road accidents have gone up every week in the district. The...
चैत ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् ।सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर...
चैत ९, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको...
नयाँ नेपाल न्युज- नेपालबाट वार्षिक धेरै युवायुवती कामको खोजिमा विदेशीने क्रम जारी छ । पढेलेखेका र पैसा हुनेहरु अमेरिका, अष्टे«लिया, युरोप र जापानतिर गएका छन् । अनि कम पढाई र न्युन आर्थिकस्तर भएका चाहिँ मलेशिया, दुर्बइ, अरबतिर रमाउदै छन् । नेपाल मायाप्रेम, यौन, विवाह र सन्तान आधरभूत कुरा जस्तै छन् । तर विश्वमा केही यस्ता देशपनि छन् । जहाँ मानिहरु...
चैत ८, पाल्पा । रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ । रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन शुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ । रामपुरमा सञ्चालित अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको उत्पादन शुरु गरेका हुन् । यहाँ उत्पादन भएको छुर्पी स्थानीय बजार तथा चितवनसम्म खपत हुने गरेको अमृत...
चैत ८, एजेन्सी । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । उक्त मन्त्रालयले...
चैत ८, डडेल्धुरा । सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउनुहुन्छ । नवदुर्गाको सुनकोट जस्तै...
चैत ८, भक्तपुर । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताउनुभयो...
चैत ८, विराटनगर । विराटनगर जुट मिल फेरी बन्द भएको छ । विद्युत महशुल तिर्न नसक्दा संचालनमा आएको तीन महिना पनि नपुग्दै जुट मिल फेरि बन्द हुन पुगेको हो । कम्पनीले विद्युतको बिल नतिरे पछि विद्युत् प्राधिकरणले लाइन काटिदिदा बन्द भएको हो । २०७१ साल भदौ देखि बन्द भएको जुट मिल नयाँ ब्यवस्थापनमा गत मंसीर १० गतेबाट आशिंक रुपमा...
चैत ८, काठमाडौं । पहाडी जिल्लाहरूमा यातायातको अहिलेसम्मको भरपर्दो साधन पुराना ल्याण्डरोभर जस्ता जीपहरू सरकारी प्रतिबन्धका कारण थन्किएपछि ती क्षेत्रका यातायात नै नराम्ररी प्रभावित भएको यातायात व्यवसायीहरूले बताएका छन्। कच्ची बाटोमा गुड्न नयाँ सवारी साधनहरू गाह्रो हुने भएकाले त्यस्ता पुराना सवारी साधन नै चल्तीमा थिए। पहाडी क्षेत्रमा त्यस्तो समस्या आए पनि नीति कार्यान्वयनको विकल्प नभएको सरकारी अधिकारीहरू बताउँछन्। केही दिनअघि नेकपा...