चैत ७,
काठमाडौं । देश संघीय संरचनामा गएपछि त्यसबाट बन्ने व्यवस्थाअनुसार क–कसले रातो पासपोर्ट पाउँछन् भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै टुंगो लगाएको छैन।
संघीय संसद्का सांसदले रातो पासपोर्ट पाए पनि प्रदेशसभाका सांसदले यस्तो पासपोर्ट पाउने कि नपाउने भन्ने विषय अझै अन्योलमा छ। परराष्ट्र मन्त्रालयका राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले विभागले राहदानीका सम्बन्धमा टिप्पणी पेस गरेको बताए। ‘नयाँ मन्त्री आउनुभएको छ, टिप्पणी...
चैत ७,
संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई । भन्दै थिई, मेरो बारे कथा लेख्न चाहन्छे । म उसलाई सीधै इन्कार गर्छु । ऊ अनुहार खुम्च्याउँदै छुटिन्छे । मेरो मत परिवर्तन भएमा खबर गर्नु भन्छे । हिजो...
चैत ७,
झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । “यसलाई...
चैत ७,
भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४ । ७५’ आयोजना गर्ने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न...
चैत ७,
चितवन । नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। चितवनको रत्ननगरमा भएको सातौं महाधिवेशनमा भएको निर्वाचनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। पोखरेलले जम्मा ५४५ मतमध्ये २८४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी बुढाथोकीले २५४ मत प्राप्त गरेका थिए। युनियनको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र अधिकारी र उपाध्यक्षमा उत्तमकुमार कटवाल...
चैत ७,
भक्तपुर । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीयवासीसँग हारगुहार गरेका छन् । तर उनले यो हारगुहार कुनै
निजि कामका लागि भने गरेका होइनन् । नेपालकै पुरानो मध्येको एक भक्तपुर अस्पताल जोगाउन गेलालले यस्तो गरेका हुन् । जिल्लामा आयोजित एक सार्वजनिक कार्यक्रमको मञ्च बाटै उनले भने “भक्तपुर अस्पताल अस्पताल जस्तै छैन, यसले राम्रो सेवा नदिँदा भक्तपुरका बासिन्दाको...
चैत ७,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रबीच मंगलबार छ बुँदामा सम्झौता भएको छ ।
नगरपालिकामा भएको सम्झौतामा केन्द्रले कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्दा नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत दरबन्दी दिने सहमति भएको छ । त्यसैगरी केन्द्रबाट स्थानीयस्तरमा स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा पर्ने प्रभाव र सोको न्यूनीकरणका लागि पूर्व सजगता र सावधानी अपनाउने सहमति भएको छ । सरकारले...
नागरिक दैनिक-चैत ७,
दोलखा । कक्षाकोठाको पल्लो छेउमा बनाईएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । छेउमै उनकी छिमेकी छत्रछायामा सुवेदी आलु ताछ्दैछिन् ।
केहि बेरमा सुशीलाले अगेनामा भाँडो वसालिन् आलु गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो ।
लगत्तै पिठो मुछेर उनीहरुले रोट पनि तयार पारे । उनीहरुले पकाईतुल्याईसकेको केही बेरमा टिनटिनीनी घण्टि बज्यो । विद्यालयका बालबकालिका लाम...
कान्तिपुर दैनिक-चैत ७,
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुन महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो स्कुल’ खोज्दै आफ्ना छोरारछोरीलाई भर्ना गराउन व्यस्त छन् । जाँच लिएरै भर्ना गर्ने भनेपछि अभिभावकले हप्तौदेखि नानीहरुलाई यी स्कुलका लागि जाँचको पूर्वतयारी गराएका छन् । तर, आफूले चाहेको विद्यालयमा आफ्ना सन्तानले प्रवेश पाउनेमा विश्वस्त छैनन् । त्यसैले भर्ना दिलाउन ठूला पदका...
चैत ६,
भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँवर्षको अवसरमा भक्तपुरमा “चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५” को आयोजना गर्ने भएको छ ।
संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले मेला आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने मेला आयोजना हुने जानकारी दिएका छन् । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण...









