चैत १६,
भक्तपुर । नयाँ शैक्षिक सत्र सुरु हुन केही दिन मात्र बाकीँ छ । नेपाल सरकारले
समयमै विद्यार्थीको हातमा पुस्तकको सेट पु¥याउन धेरै निकायलाई सक्रिय बनाएको छ । यदि सरकारले गरेको पहलले गरेरमा यहिँ चैत २५ गते भित्र सबै जिल्ला सदमुकाममा पाठ्यपुस्तक पुग्ने देखिन्छ ।
जसअनुसार आगामी शैक्षिक सत्र २०७५को लागि नेपालमा विद्यालय शिक्षा अध्ययनको लागि कक्षा १ देखि १० सम्म...
-राजकुमार लामिछानेभो मलाइ मलजल नगर
मायाले गोडमेल नगर
निर्दयी हुरिहरुले
कोपिलामै मलाई
पारेर पत्र पत्र
बगरमा अलपत्र
छाडेको देख्दा देख्दै
कालो गुफामै म ठिक छु
म बाहिर खुल्न चाहन्न
नाइ म फुल्न चाहन्न ।तिहार सकिएपछी सयपत्री फुल
बेवास्ताको सिकार भएर
बारिमै सडेको तिमिले भोगेकी हैनौ र
कहिल्यै नओइलाउने मखमली
त्यही थाममा एकोहोरो झुन्डिरहदा
महत्व नबुझ्नेले लुछ्दा लुछ्दा
धागो मात्र रहेको तिमिले देखिकी छैन र
डाँडाकाँडा पुस्ता फैलाउने
दुबो त्यो गलाबाट झरेपछी
उ सुकेर आफ्नै अस्तित्व हराएर
रोइरहेकी तिमिले...
Kathmandu, March 29 : Prime Minister KP Sharma Oli today stressed on equal responsibility of every citizen to maintain peace and achieve prosperity in the country.
He also appealed to all to play their part in the nation building process. "Now the country has got a new constitution. The government prioritises only development and prosperity. Every individual's contribution to...
चैत १५,
भक्तपुर । शिक्षा विभागले विभिन्न निकायसंग सहकार्य गरेर यो वर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पुग्ने तयारी गरिरहेको छ । विभागले बिहिबार पत्रकार सम्मेलन गर्दै जनक शिक्षा सामाग्री केन्द्र र निजि छपाई व्यवसायीसंग सहकार्य गरेर छपाईको काम भइरहेको जानकारी दिएको छ । शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडि यहिँ चैत २५ गते भित्र ७७ जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुग्ने...
चैत १५,
नवलपरास । अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ । गर्भवती महिलाको मञ्जुरीमा, कानूनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा...
चैत १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति समाज कायम गर्न चाहेको बताएका छन्। जैन धर्मका संस्थापक महावीर जैनको २६१७औंँ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इगो र अहंकारले शान्ति खल्बलिने बताए। ुहामी शान्ति समाज कायम गर्न चाहन्छौँ। इगो र अहंकारले शान्ति खलबलिन्छु, उनले भने कतिपय मुलुकमा शान्ति कायम गर्ने निकाय पनि असफल भएका छन्।ु सधैं कुरा मात्र...
चैत १५,
काठमाडौं । नविकरणीय ऊर्जा दिवसको अवसरमा काठमाडौंमा बिहीबारदेखि ‘पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रविधि सम्मेलन’ सुरु भएको छ। ‘प्रत्येक घर, ऊर्जा घर’ बनाउन आह्वान गर्दै अन्तराष्ट्रिय नविकरणीय ऊर्जा प्रविधि सम्मेलन सुरु गरिएको हो। सम्मेलनको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नविकरणीय ऊर्जामा आधारित कृषि प्रणाली अवलम्बनमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले ऊर्जामा मुलुकलाई आत्मनिर्भर...
चैत १५,
सिन्धुपाल्चोक । कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे । र, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन् । शिक्षकले जानाजानी दिएको...
चैत १५,
नेपालगञ्ज । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवासहितकोे बैठकले राँझा...
चैत १५,
कञ्चनपुर । मुखमा पेट्रोल राखेर सलाई कोरेर आगो लगाउने कञ्चनपुरको महाकाली नगरपालीका १ चाँदनीका अन्दाजी ३५ वर्षीय दमन गिरी गम्भीर घाइते भएका छन्। पेट्रोलबाट निस्केको आगोले जलेर गिरीको मुख, छाती लगायतमा गम्भीर घाउ भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर सेटीले बताए। घाइते गिरीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको खटिमा...










