Saturday, May 16, 2026
Home Blog Page 2050
नागरिक दैनिक- बैशाख १३, काठमाडौं । पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो। मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । कुल ग्राहस्थ उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ५।८९...
स्वास्थ्य । यौन सम्बन्ध हतारमा गर्ने गर्नु हुन्छ कि क्या हो ? सेक्स गर्दा तपाई को पार्टनर कसरि संतुष्टी दिनु हुन्छ ? येस्तै केहि प्रश्न को उत्तरहरु छन् ताकी तपाईं को यौन जीवन अझै सेक्समय होस् । लामो समय यौन यौन नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हुन् । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन...
बैशाख १२, बनेपा । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भूकम्प पुनःनिर्माणको कार्यलाई सबैको साथ र सहयोगबाट तीव्रता दिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दल्सिङ्गेमा जनता आधारभूत विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले सरकारले विसं २०७६ भित्रमा सबैलाई छानामुनि ल्याउनुपर्छ भनिसकेकाले त्यसमा विद्यालय पनि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पको काम सरकारले गर्नुपर्ने जस्तो...
बैशाख १२, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताउनुभयो । “पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,”– उहाँले भन्नुभयो । स्वर्गीय ठकुरीले देखेको सपना पूरा...
बैशाख १२, काठमाडौँ । चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय तथ्याँक विभागद्वारा आज यहाँ सार्वजनिक गरिएको आव २०७४÷७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको...
बैशाख १२, भक्तपुर । नेपालमा बिनाशकारी भुकम्प गएको आज तीन वर्ष पुरा भएको छ । यो तीन वर्ष धेरै पीडितहरुले त्रिपाल र टहरो भित्र नै बिताएका छन् । जाडो, तातो, पानी, हुरी बतास सहदैं तीन वर्ष विताएका पीडितलाई अब कति वर्ष यसरी जिन्दगी चलाउनु पर्छ भन्ने थाहा छैन् । भक्तपुर नगरपालिका वडा नम्बर ७ इनाचोंकी दिलदेबी डुमरुले भुकम्प गएको एक...
बैशाख १२, काठमाडौं । गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयंसेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ। साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा ९एमाले०की नेत्री रामकुमारी झाक्रीले उनीहरूलाई सम्मान गरेकी हुन्। गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पबाट ८ हजार ९७९...
बैशाख १२, भारतमा । नाबालिकालाई बलात्कार गरेको पुष्टि भएपछि चमत्कारी धर्मगुरु रूपमा परिचित आसाराम बापुलाई जोधपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ। आसारामका अलवा बलात्कारमा शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश पनि अभियुक्त रहेका थिए। जसमध्ये शिल्पी र शरतचन्द्रलाई २०(२० वर्षको कैद सजाय सुनाइएको छ भने प्रकाश र शिवालाई सफाइ दिइएको छ। शरत छिन्डवाडा आश्रमका निर्देशक हुन् जहाँ नाबालिक...
बैशाख १२, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठमाथि आक्रमण गर्नेलाई यथाशीघ्र कानुनी कारबाहीको माग गर्दै बुधबार मध्यपुरका बासिन्दाले बिरोध र्‍याली प्रर्दशन गरेको छ। बालकुमारीबाट सुरु भएको सो र्‍यालीले शंखधर चोक, चारदोबाटो, नेपाल कोरिया मैत्री अस्पताल, दुई पोखरी, बाहाखा बजार हुँदै महानगरिय प्रहरी वृत्त थिमीमा स्थानियले हस्ताक्षर गरेको ज्ञापन बुझाएका थिए। ज्ञापन पत्रमा आक्रमणकारीको पहिचान भएपनि...
नया पत्रिका दैनिक-बैशाख १२ काठमाडौं । भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् रु काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र र ? ’ तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने...