Saturday, May 16, 2026
Home Blog Page 2051
Kathmandu, April 25 : Neelam Barma of Rastriya Janata Party Nepal was elected the chairperson of the Inter Party Women Network as per its statute. Likewise, Sabitra Bhusal of CPN (UML) was picked as Vice Chairperson while Kalyani Devi Rijal of Nepali Congress as Secretary-General of the Network. Kamal Roka of CPN (Maoist Centre) and Sahanaj Rahman of Federal...
कान्तिपुर दैनिक-बैशाख १२ काठमाडौं । बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी रहँदै सर्वोच्च अदालतको निर्देशनात्मक आदेशविपरीत कानुन उल्लंघन गरी ठेक्का सम्झौता गरेको आरोपमा समितिले कारबाही सिफारिस गरेको हो । समितिले परराष्ट्रले २०७४ माघ १० मा गरेको...
स्वास्थ्य । मानिसहरु आफ्नो यौन जिवन सफल बनाउन धेरै प्रयास गर्दा पनि सफल हुदैंनन् । तर केही सामान्य कुरा परिर्वतन गर्ने हो भने यौन जिवन सफल हुन्छ । तपाइँहरू आफ्नो बेडरुममा भएको बेला यी कुराहरु भुलेर पनि नगर्नुहोस् । यदि यी कामहरू गर्नुभयो भने तपाइँको सेक्स लाइफनै खतरामा पर्न सक्दछ ।बेलुकीको खाना धेरै ढिला खाने काम नगर्नुसः -यदि तपाइँ बेलुकीको...
बैशाख ११, कञ्चनपुर । नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरमा आवद्ध दुई जना विद्यार्थीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। क्रान्तिकारीका विद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारीकोे कुर्सिमा तस्बिर राखी आगजनी गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको हो। आगजनी गर्ने क्रममा प्रहरीले क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य भीम भट्ट र वर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी...
बैशाख ११, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तथा सत्कारको तयारीमा प्रादेशिक सरकार जुटेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा प्रदेश नं। २ को अस्थायी राजधानी जनकपुरधाम समेत भ्रमणको गर्ने कार्यक्रम तय भएको हुँदा मोदीको स्वागत सत्कारको तयारीका लागि प्रदेश र स्थानीय सरकार जुटेको हो। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले समेत २ नं।...
वैशाख ११, बागलुङ । एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल प्रतियोगिता । ‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका विजेताले नगद रु दुई...
बैशाख ११, रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् । सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल ईन्जिनियर डा। विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भुकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए...
बैशाख ११, वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट लागु गरिएको छ । श्रम मन्त्रालयमा सुचीकृत दुई सय ३९ मध्ये ५१ संस्थाले अहिले पनि सिन्डिकेट कायमै राखेका छन् । उपत्यकामा पनि केही सीमित संस्थाले स्वास्थ्य परीक्षणमा एकातिधार राख्दै आएको भेटिएको छ । यसले गर्दा रोजगारीमा जाने कामदार मर्कामा परेका छन् । मन्त्रालयमा सुचीकृतमभ्ये एक सय ८८ वटा स्वास्थ्य...
वैशाख ११, काठमाडौं । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चल्यो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द,...
नयाँ पत्रिका दैनिक बैशाख ११, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडानरअवतरण गर्दा विमानस्थल साँघुरो भएको छ ।काठमाडौंको विकल्प...