बैशाख १४,
डोल्पा । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा...
सुरेन्द्र केसी (मुलाको साँग) हास्यकलाकारसेक्स के हो जस्तो लाग्छ ?
-मान्छेलाई नभई नहुने कुरा हो, शरीरका लागि एक किसिमको ऊर्जा हो ।कुन हिरोइन सेक्सी लाग्छ ?
-जल शाह ।कुन आसनमा सेक्स गर्न मन लाग्छ ?
-आसन त थाहा भएन तर पुरुष माथि, महिला तल भएकै आसन मन पर्छ ।कस्ती युवतीलाई देख्दा सेक्स चाहना जाग्छ ?
-मोटी युवती मनपर्छ । विशेषगरी केटीहरुको हिपले लोभ्याउँछ...
शुक्रबार साप्ताहिक- बैशाख १४,
काठमाडौं । सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको तयारीमा छ । आखिर के चक्कर हो यो बक्स अफिसको रु शुक्रवार साप्ताहिकले खोतल्ने प्रयास गरेको छ । मधेसमा व्याप्त दाइजो प्रथालाई विषय बनाइएको फिल्म ‘राज्जारानी’ रिलिज भएको चार महिना पुग्न लाग्यो ।...
नयाँ पत्रिका दैनिक- वैशाख १४,
पोखरा । अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यावसायिक उडानले यहाँको पर्यावरण बिथोलिएको छ । हेलिकोप्टर उडानबाट निस्केको ध्वनि र भाइब्रेसनले जनावार र जीवजन्तुलाई समेत असर पारेको अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिम गुरुङले बताए । पर्यटकले पदयात्रा ९टिम्स० र प्रवेशाज्ञा शुल्कसमेत नतिरी सीधै ग्रामीण भेगमा जाँदा ठूलो मात्रामा राजस्वसमेत गुमेको उनको भनाइ छ । ‘एउटै हेलिकोप्टर दिनमै...
नागरिक दैनिक- बैशाख १४,
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। विहीबार परेको अविरल वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदाँ पृथ्वी राजमार्ग भएर काठमाडौं जाने तथा पूर्व–पश्चिम गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्। पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रम्ुख कृष्ण...
नयाँ पत्रिका दैनिक- वैशाख १४,काठमाडौं । बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो ।
अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले ।...
नयाँ पत्रिका दैनिक- वैशाख १४,
काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको डेढ महिना भइसक्यो । तर, सर्वोच्च अदालतले नयाँ प्रधानन्यायाधीश पाएको छैन । ४४ दिनदेखि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नेतृत्वमा छ । न्यायपरिषद्को पत्रअनुसार पराजुली ३० फागुनमा पदमुक्त भएका थिए । तर, उनी स्वयंले भने राष्ट्रपतिसमक्ष भोलिपल्ट राजीनामा दिएका थिए ।
न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि १३ चैतमै सर्वोच्चका तीन न्यायाधीशको नाम सिफारिस...
कान्तिपुर दैनिक- वैशाख १४,
काठमाडौँ — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।
परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार...
बैशाख १३,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ५७ प्रतिशत महिला घरमै सुत्केरी हुने एक तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ५७ प्रतिशतले घरमै सुत्केरी गराउने गरेको पाइएको हो। निजी तथा सरकारी अस्पतालमा गएर अघिल्लो वर्ष १४ सय ३३ जनाले स्वास्थ्य संस्थामा सुरक्षित रूपमा सुत्केरी गराएका थिए। यसमध्ये सरकारी अस्पतालमा एक हजार १४४ र निजी अस्पतालमा २८९...
बैशाख १३,
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१२ ओझेटारका अति सिमान्तकृत दनुवार समुदायका भूकम्पपीडितहरुलाई घर हस्तान्तरण गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यसमिति सदस्य डा। विष्णुबहादुर भण्डारीले बिहीबार एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गरेका हुन्। ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयुक्त प्रयासमा भूकम्पप्रतिरोधी नमुना घर निर्माण गरिएको हो। संस्थाले भूकम्प पश्चात पाँचखाल नगरपालिका ४ पिपटलटारमा...




