‘केटीहरुको हिपले लोभ्याउँछ’

262

सुरेन्द्र केसी (मुलाको साँग) हास्यकलाकार

सेक्स के हो जस्तो लाग्छ ?
-मान्छेलाई नभई नहुने कुरा हो, शरीरका लागि एक किसिमको ऊर्जा हो ।

कुन हिरोइन सेक्सी लाग्छ ?
-जल शाह ।

कुन आसनमा सेक्स गर्न मन लाग्छ ?
-आसन त थाहा भएन तर पुरुष माथि, महिला तल भएकै आसन मन पर्छ ।

कस्ती युवतीलाई देख्दा सेक्स चाहना जाग्छ ?
-मोटी युवती मनपर्छ । विशेषगरी केटीहरुको हिपले लोभ्याउँछ ।

कस्तो स्थानमा गर्न मन लाग्छ ?
-ट्वाइलेटमा गर्न मन पर्छ ।

सेक्सको ज्ञान लिन के गर्नुहुन्छ ?
-पुस्तकहरु पढ्छु ।

पहिलोपल्ट कति वर्षको उमेरमा सेक्स गर्नुभयो ?
-१६ वर्षमा त्यो पनि आफ्नै श्रीमतीसँग (हाँस्दै) ।

सेक्स अफर कत्तिको आउँछ ?
-आउँछ तर म इग्नोर गरिदिन्छु ।

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
-९५ प्रतिशत त होला ।

सेक्स गर्दा कन्डम कत्तिको प्रयोग गरिन्छ ?
-कन्डम लाउँदा मज्जा नै आउँदैन त्यसैले श्रीमतीसँग सम्पर्क राख्दा कन्डम त्यति प्रयोग गर्दिन ।

प्रस्तुतिः दिनेश शाही /शुक्रबार