Home Blog Page 2032
Gaushala, May 9 (RSS): A person has been arrested on the charge of raping a 15-year-old girl from Samsi Rural Municipality-4 in Mahottari district. District Police Office, Mahottari's Superintendent of Police, Kuber Kadayat confirmed the arrest of local Lazmeshwor Mahato Nuniya on rape charge. He was arrested on the basis of the FIR filed by the family of the...
Kathmandu, May 9 (RSS): Basanta Roka Magar of Rolpa was a mere toddler when his father was forced into disappearance during the time of the Maoist conflict. Now he is 20 years old and wants to know his dad's status. Basanta also wishes someone helps him find the whereabouts of his missing father. "My dad was abducted and then...
-जानू काम्बाङ्ग लिम्बुसबेरै उठी सम्पूर्ण नित्यकर्म सकी संधैं झैं बाटो लगियो । एक गिलास तातो पानी नियमित पिउने बानी परेकोले पिउँदा पिउंदै ढिलो भो । भित्ताको घडी हेर्न भूलेर हतार तलामुनी झरेकोले खुट्टामा जुत्ता घुसार्दै मोबाईल हेरें ७ बजिसकेको रहेछ । घर नजिकको बस स्टप पुग्न नभ्याउला भनेर घर पछिबाट कु–अपरेटिभ तिर दौडिए । लामो ड्युटी परेकोले दिनभरिको...
बैशाख २६, भक्तपुुर । चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ । बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजायको फैसला गरेको हो । अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद...
बैशाख २६, खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ । सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत÷जावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घण्टौँसम्म अर्को बस कुर्नुपर्ने बाध्यता हटेको छ । दिक्तेलबजारदेखि दैनिक बिहान ६ बजे र ओखलढुंगाबाट दैनिक बिहान साँढे ६ बजे बस छुट्ने व्यवस्था मिलाइएको...
बैशाख २६, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो । खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल...
बैशाख २६, कञ्चनपुर । महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन र सुत्केरी हँुदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत रु एक हजारका दरले रकम उपलबध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताउनुभयो...
बैशाख २६, लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ । राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार, अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख...
बैशाख २६, काठमाडौं । नेविसंघका दुवै पक्षलाई संयुक्त रूपमा कार्यक्रम गर्न नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिएका छन्। सुन्दरीजल स्थित बिपी संग्रहालयमा बिहान ८ बजे देखि बोलाइएको दुवै समुहको कार्यक्रम हुन सकेको छैन। दुई समुहको विवाद मिलाउन संघका सभापति नैन सिंह महर र महामन्त्री कुन्दन काफ्लेलाई वार्ताका लागि सभापतिले आफ्नो निवासमा बोलाएका थिए । सह महामन्त्री...
बैशाख २६, भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकी छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भनिन् ‘मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई...