Home Blog Page 2031
बैशाख २७, काठमाडौं । सरकारले खर्चमा मितव्ययीता ल्याउन सार्वजनिक खर्चमा कडाइ गरेको छ । बुधबार मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुनेछ । यो व्यवस्था आगामी साउन १ गतेदेखि...
बैशाख २७, भक्तपुर । प्रहरी र प्रशासनकै मिलेमतोमा चाँगुनारायण नगरपालिकाका झौखेल र दुवाकोटमा व्यापक रुपमा अवैध दर्जन बालुवा खानी सञ्चालन भएको आरोप लागेको छ । अवैध बालुवा खानी सञ्चालन हुँदा भूमि दोहन बढेको छ भने गाउँगाउँमा जाने सडकसमेत बिग्रिएर हिँड्नै नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयमै गएर उजुरी दिँदा समेत सुनुवाइ नभएको स्थानीय बासिन्दाले पत्रकारलाई बताएका छन् । नगरपालिका– २...
बैशाख २७, काठमाडौं । आठ वर्षअगाडि रातोपुलकी मेनुका अधिकारीलाई लामो समयसम्म हातखुट्टा दुख्ने, अनुहारमा राता राता डाबर आउने समस्‍या भयो लामो समयसम्म यस्तो समस्या आइरहेपछि उनी चिकित्सककोमा पुगिन्। चिकित्सकले उनलाई लुपस वाथजस्तै एक प्रकारको रोग भएको सुनाए। अहिले उनी लुपसको औषधि सेवन गरिरहेकी छन्। मेनुका एक प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय अस्पताल पुग्ने २० प्रतिशत बिरामीलाई लुपस...
बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि एक दर्जनभन्दा बढी महिलाले रोजगारी पाएका छन्। प्रगति महिला सामुदायिक वनबाट महिलाहरूले पालै–पालो मिलाएर असारेका पात टिपेर र खेतमै लगाएको मेन्था, क्यमामाइललगायत जडीबुटी प्रशोधन गर्नका लागि जडान गरिएको प्लान्टमा लगेर तेल निकाल्ने गरेका छन्। प्लान्ट सञ्चालन गर्ने प्राविधिक र प्लान्टको खर्च कटाएर बाँकी...
बैशाख २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करिब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ । नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा...
बैशाख २७, काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ वाई(१२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरुसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ । ति चालकसँग कमर्सियल पाइलट लाइसेन्स सीपीएल मात्रै रहेको पाइएको छ । जबकी, नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावलीमा भने नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स एटीपीएल अनिवार्य हुनपर्ने व्यवस्था...
बैशाख २७, म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाका लागि अबको लक्ष्य अंक तालिकामा १०० अंक पुर्याउनु हुने छ। उसले बुधबार भएको खेलमा अंक तालिकामा १४ वर्षपछि सर्वाधिक धेरै अंक बनाउने टिमको कीर्तिमान कायम गरेको छ। अन्तिम खेलमा ग्वार्डिओला टिमका लागि सतक बनाउने ध्याउनमा रहने छ। सय अंक बनाए सिटीले नयाँ कीर्तिमान कायम गर्ने छ। सिटीले बुधबार भएको खेलमा ब्रिङटन एन्ड...
बैशाख २७, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सिमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभा सदस्य उदया शर्मा...
बैशाख २७, सुनसरी । इनरुवामा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–१० जल्पापुरका इरफान मियाँको दुई वर्षीय छोरा सुरफान मियाँको रहेको प्रहरीले जनाएको छ। उनको घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। यस्तै, मोरङको रंगेली–५ आँपगाछीका गुलाबचन सरदारको सात वर्र्षीय छोरा करण सरदार...
प्रेममा मान्छे अन्धो हुन्छ भनिन्छ । सायद त्यहीँ भएर होला दुईजना युवतीहरु एउटै प्रेमीसँग भाग्न तयार भए । यो मामिला तबमात्र बाहिर आयो, जब त्यो प्रेमीले केही समयको मस्तीपछि दुईमध्ये एक प्रेमिकालाई रेलभित्रै छाडिदियो । अनि रेलभित्रै एउटा अनौठो त्रिकोणीय प्रेमकहानीको अन्त्य भयो । घटना भारतको छत्तिसगढको हो । रायगढमा बस्ने एकजना युवकले एकसाथ दुईजना युवतीलाई आफ्नो प्रेमजालमा फसाए र...