बैशाख २९,
उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र सहमतिमै टुंगो लाग्ने बताए। ‘मैले प्राारम्भिक रुपमा परमर्श...
बैशाख २९,
बेइजिङ । राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन् । बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको तालीम र प्रशिक्षण केन्द्रमा उक्त प्रदर्शनी गरिएको हो । ‘डिजिटल डिस्प्ले’ मार्फत गरिएको उक्त प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठका तीन दर्जन भन्दा बढी फोटो...
बैशाख २९,
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले वित्तिय संस्थाहरुले वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन्। सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयमा शनिबार राजधानीमा भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तिय अनुशासन र पारदर्शीता बिना वचत कर्ता र सर्वसाधरणको विश्वास आर्जन गर्न नसकिने भन्दै त्यस तर्फ सचेत हुन वित्तिय संस्थालाई सुझाव दिएका हुन्।...
बैशाख २९,
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका छन्। पशुपति दर्शनामा पुगेका मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए। शनिबार बिहान हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदी त्यहाँको मन्दिरमा पूजा सकिएलगत्तै काठमाडौं फर्केका हुन्।
बैशाख २९,
काठमाडौं । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूलाई आठपटक ताकेता गरिसक्दा पनि अझै मस्यौदा बन्न सकेको छैन । कानुन मस्यौदा तयार गर्ने जनशक्ति अभावका कारण ढिलाइ भइरहेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।कानुन मन्त्रालयले गत १०...
बैशाख २९,
काठमाडौं । जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियो कि आकस्मिकता । शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो । एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए । भारतीय दूतावासले मोदीको शरीरको नाप...
बैशाख २९,
ब्राजिलका राइट ब्याक डेनी अल्भासले फ्रेन्च कपको फाइनलका दौरान घुँडाको चोटका कारण रुस विश्वकप गुमाउने भएका छन्। ३५ वर्षीय डेनीको दाइने घुँडाको पाङग्रो जोड्ने लिगामेन्ट च्यातिएपछि उनले विश्वकप गुमाउने पक्का भएको हो। उनी पिएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। घाइते भएपछि उनी टिममा फर्कन सक्ने विश्वास गरिएको थियो। तर, ब्राजिलियन फुटबल संघले उनी प्रतियोगितामा फर्कनु असम्भव भएको बताएको...
बैशाख २९,
काठमाडौं । वीर अस्पतालको न्युरो वार्डमा ३३ वर्षदेखि बिरामीको सेवा गर्दै आएकी छन्। नर्स राजकुमारी ज्ञवाली। बिरामीको सेवा पनि गर्न पाइने हुनाले तीन दशक अगाडि नर्सिङ पेसामा लागेकी हुन् ज्ञवाली। तर अहिले आएर बाहिरबाट हेर्दा जस्तो नर्सिङ पेसा सुरक्षित नभएको बताउँछिन् उनी। जब कोही बिरामी भएर अस्पताल पुग्छन्, त्यसबेला बिरामीको सबैभन्दा नजिकको सहारा भनेकै नर्स हुन्छन्।...
बैशाख २९,
उदयपुर । जिल्ला अदालत उदयपुरबाट धरौटी बुझाइ तारेखमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मोरङ जिल्ला अदालतमा हाजिर गराउन पक्राउ गरिएको छ। बिहीबार जिल्ला अदालत उदयपुरले धरौटी लिई तारेखमा रिहा गरेका नेकपाका केन्द्रीय तथा जिल्ला नेताहरूलाई पुनः पक्राउ गरी मोरङ जिल्ला अदालतमा हाजिर गराउन लगिएको हो। पक्राउ पर्नेमा नेकपाका केन्द्रीय...
Mustang, Muktinath, May 10 (RSS): High security alert has been maintained in Mustang in view of Indian Prime Minister Narendra Modi's visit to Muktinath.
Indian Prime Minister Modi is scheduled to visit Muktinath Temple on coming Saturday morning. The local administration has put in place a special security plan to make Modi's visit safe and systematic. Meanwhile, a team...










