जेठ १,
काठमाडौं । ‘उहिले बाजेको पालामा’ चलचित्र निर्माण गरेका अभिनेता गणेश बेलवासले एक वर्ष अगाडी घोषणा गरेको चलचित्र ‘लभ फरेभर’को काम सुरु भएको छ ।चलचित्रको कलाकार, छायाँकन स्थल, गीत रेकर्डिङ र प्राविधिक विषयमा धामधम काम भइरहेको बेलवासेले बताए । ‘कथा र पटकथा तयार भइसकेको छ । एउटा गीत वैशाख २० गते रेकर्ड गरिएको छ’, उनले भने, ‘कलाकारहरू कस्ता...
जेठ १,
गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व हातमा रहेको बताएका हुन् । कर नतिर्ने, राजस्व छल्ने माफिया ठेकेदार र तस्करहरुले नै देशको अर्थतन्त्र चलार्यरहेको उनले बताए । प्रेस सेन्टर कास्कीेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने, आर्थिक क्षेत्रका अनियमितता, भष्टाचार र तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य...
जेठ १,
काठमाडौं । दिवंगत फुटबलर मणि शाहको आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिँदै छ । उनको उपचारको क्रममा सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । शाहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार बिहान दशरथ रंगशालामा राखिएको थियो । नेपाली फुटबलमा ‘म्याराडोना’को छवि बनाएका शाहलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल, राष्ट्रिय खेलकुद...
जेठ १,
एमाले संसद एवं पुर्वडिआईजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ । सरकारी वकिल कार्यालय स्रोतकाअुनसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाईल प्रहरी परिसर काठमाडौलाई फिर्ता...
जेठ १,
मे १ मजदुर दिवसका दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी लडाकुहरुको वितण्डा र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट प्रकरणपछि पार्टी एकताको कुरा भन्दा पनिमाअोवादी नेताहरुको असन्तुष्टिले समाचार माध्यममहरुमा प्राथमिकता पाउन थालेको छ । केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताको अनपेक्षित मोड लिएको छ । खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...
जेठ १,
जाजरकोट । बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला महिनामा छ वटा राडी उत्पादन गर्थे। माग धेरै आउने भएकाले राडी उत्पादन गर्न समस्या हुन्थ्यो। तर, पछिल्लो समय महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ। बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले गाउँमा उत्पादन हुँदै आएको राडीको व्यवसाय संकटमा परेको छ। यससँगै जाजरकोटमा...
बैशाख ३१,
काठमाडौ । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चङ्गा’ को प्रोमो रिलिज गरिएको छ । सोमबार प्रेसमिट गर्दै कमेडी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । लेखक तथा निर्देशक किशोर भण्डारीले चङ्गा मनोरञ्जनात्म फिल्म रहेको बताए । ‘फिल्ममा मनोरञ्जसँगै सामाजिक कथा पनि छ’, डिठ्ठा साबले भने, बच्चा ट्रयापमा परेको कथालाई देखाएका छौं ।https://www.youtube.com/watch?v=ggyGwRHcmB4उनले बच्चा अपहरणको कथा भने फिल्ममा नरहेको...
बैशाख ३१,
काठमाडौँ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा चित्त बुझाएको भुटानले तीन तीन स्वर्ण र रजत तथा चार...
बैशाख ३१,
काठमाडौँ । युवा संघ नेपालले २४९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । सङ्घको वैशाख ३–६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्कालीन उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि आज पूर्णता दिइएको उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । आगामी असोज ६–८ गते काठमाडौँमा अधिवेशन गर्ने निर्णय पनि भएको छ । यसअघि महाधिवेशनका लागि...
बैशाख ३१,
अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका–२ स्थायी घर भएका २६ वर्षका रमेश खत्री पक्राउ परेका छन् । युवतीलाई दिल्लीको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नेपाली युवतीहरुलाई उपचार गराइदिने भन्दै भारतको दिल्लीको अपार्टमेन्टमा लगेर वेश्यावृत्ति गर्न बाध्य पार्ने रमेश खत्रीलाई प्रहरीले गएको २८ गते पक्राउ गरेको हो । खत्री १३ वर्षदेखि भारतमा खोलिएको कोठीमै...










