हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं। ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।आफूले चाहेको काम गर्ने
आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन । आफ्नो इच्छा के मा छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ ।सम्बन्ध बढाउनुस् र प्रेम गर्नुस्
आफ्नो स्वभाव...
सिर्जु अधिकारी
गायिका, मोडलसेक्स के हो ?
-आधारभूत आवश्यकता र प्राकृतिक कुरा हो ।कुन नायक/नायिका एकदमै सेक्सी लाग्छ ?
-प्रियंका कार्की र आर्यन सिग्देल ।सेक्ससम्बन्धी ज्ञान लिन तपाईं के गर्नुहुन्छ ?
-युट्युब, फिल्म र साथीभाइसँग कुरा गरेर सिकिन्छ ।कस्तो युवकसँग सेक्स इच्छा जाग्छ ?
-हल्का काले–काले होस्, अनि मसँग हाइट मिल्ने लम्बु होस् ।सेक्सको अफर कत्तिको आउँछन् ?
सिधै गर्न सक्दैनन्, घुमाउरो पाराले गर्छन् । ...
नागरिक दैनिक- जेठ २,
काठमाडौं । स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ। दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली...
नयाँ पत्रिका- जेठ २,
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुयाउने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा प्रस्ताव गरेको छ । अहिले उमेरहद ५८ वर्ष छ । मन्त्रालयले ऐनको मस्यौदा सामान्य अध्ययनपछि एक हप्ताभित्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । मस्यौदामा ऐन स्वीकृत भएको एक वर्षपछि मात्र उमेरहद ६० वर्ष रहने व्यवस्था लागू हुने उल्लेख...
नयाँ पत्रिका- जेठ २,
काठमाडौँ । दूतावास र सुरक्षाकर्मीको निर्देशनमा भारतीय व्यवसायीबाटै मञ्च निर्माण –-मञ्च निर्माणका लागि दुई करोड
-सरसफाइ र सडक मर्मतमा दुई करोड ५० लाख
-जनपरिचालनमा एक करोड
-सुरक्षामा ६० लाख
-प्रचाररप्रसारमा एक करोड १० लाखभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा...
कान्तिपुर दैनिक- जेठ २,
काठमाडौ । पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ । कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार सार्वजनिक गरिएको हो ।
विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकुल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौँ, केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, मस्यौदालाई अन्तिम रुप दिन...
Kathmandu, May 15 (RSS): Prime Minister K P Sharma Oli has said that the government was looking forward to rapid development in the country.
Talking to an all-party delegation from Province-2, PM Oli called for support from all in maintaining unity between Hill, Mountain and the Tarai for the purpose.
PM Oli, also the chair of CPN (UML), noted...
जेठ १,
रुकुम । द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच पटक पटक लडाइँ भयो । त्यो समयमा यहाँका धेरैले ज्यान गुमाए । दुई दर्जनभन्दा बढी घरमा आगजनी भयो, उस्तै संख्यामा घाइते अपाङ्ग भए । खारावासी नेपाली सेना र प्रहरी...
जेठ १,
काठमाडौँ । कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको छ । उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय...
जेठ १,
डडेल्धुरा । पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् । असिनापानीका कारण बालीनाली नष्ट भएपछि भोकमरीको सामना गर्नुपर्ने अजयमेरु–...










