Home Blog Page 2028
Kathmandu, May 14 (RSS: Acting Chief Justice Deepak Raj Joshi has submitted the annual report of the Supreme Court (SC) to President Bidya Devi Bhandari at the latter’s office in Sheetal Niwas on Monday. The annual report of the Fiscal Year 2017/2018 was presented to the President in accordance with Article 138 of the Constitution. The report includes the...
बैशाख ३१, सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरमा २८ वर्षिया बबिता यादवलाई विगत १२ वर्षदेखि फलामको जन्जिरमा बाँधिएर राखिएको छ । सामान्यतयाः हाम्रो समाजमा गाईबस्तुलाई दाम्लोमा बाँधेर राखिन्छ । केही समयका लागि भए पनि चराउन बाहिर लगिन्छ । तर सप्तरीमा यादवलाई गएको १२ वर्षदेखि गोठभित्र फलामको जञ्जीरमा बाँधेर राखिँदै आएको छ । उनी बाहिरी संसारबाट अनभिज्ञ छिन् । खम्बामा...
बैशाख ३१, काठमाडौँ । आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् । अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा...
बैशाख ३१, नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित काँग्रेस बाँके जिल्लास्तरीय कायकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबैखाले वैमनश्यता पखालेर पार्टीका नेता, कार्यकर्ता जनताको काममा जुटनुपर्दछ भन्नुभयो । “विगतमा के भयो त्यसको विवाद झिकेर, एकले अर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन, एकता नै बल हो...

PM-Condolence

Kathmandu, May 14: Prime Minister and CPN (UML) chair K P Sharma Oli has expressed condolence over the demise of provincial lawmaker Hari Sharan Lamichhane. Lamichhane had passed away this afternoon in course of treatment for brain hemorrhage at the Kathmandu Medical College, Sinamangal. He was 51. He was elected as State Assembly member from Bhaktapur Constituency 1 (B)...
बैशाख ३१, भक्तपुर । पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको आज सोमबार एक वर्ष पुरा भएको छ । स्थानीय तहको पहिलो चरण निर्वाचन अन्र्तगत भक्तपुरमा बैशाख ३१ गते े निर्वाचन भएको थियो । तीन चरणमा गरेर सम्मपन्न भएको स्थानीय तहको निर्वाचनबाट नेपालको ७ सय ५३ वटा स्थानीय सरकार गठन भएका छन् । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा स्थानीय तहको...
बैशाख ३१, भक्तपुर । मस्तिष्काघातका कारण भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्य एवं नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षीय हरिशरण लामिछानेको निधन भएको छ । उहाँको आज साँझ अन्त्येष्टि गरिएको छ । लामिछानेको पार्थिव शरीरमा उहाँका छोरा कृष्णशरणले दागबत्ती दिनुभयो । लामिछानेप्रति नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । गत मंसिर २१...
बैशाख ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना हुने बताएका छन् । सर्लाहीको हरिवनमा सहकार्य लघुवित्त संस्थाको उद्घाटन गर्दै गभर्नर शिवाकोटीले गाउँगाउँमा बैंक तथा वित्तीय संस्था खुलेपछि आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने बताएका हुन् । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ३६५ स्थानमा मात्र वित्तीय संस्था खुलेको उनले...
बैशाख ३०, रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने...
बैशाख ३०, रसुवा । सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो । साँघुरो...