Home Blog Page 2019
जेठ ८, काठमाडौँ । विराटनगरमा रहेको एउटा विवादीत क्याम्प अफिस बन्द हुने भएको छ । भारत सरकाले उक्त क्याम्प अफिस बन्द गर्ने घोषणा गरेको हो ।भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई यसबारेमा जानकारी दिएको बताएका छन् ।‘कोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिको सामना गर्न सन् २००८ मा भारतीय दूतावासको क्याम्प अफिस खोलिएको थियो...
जेठ ८, काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको बताएको छ । यसबारे थप विवरण आउन बाँकी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३...
जेठ ८, सगरमाथा आरोहणको आठौं कोसिसको क्रममा जापानका चर्चित पर्वतारोहीको मृत्यु भएको छ ।अधिकारीका अनुसार ३५ वर्षीय नोबुकाजु कुरिकी अत्यधिक चिसोका कारण बिरामी भएका थिए र उनको आफ्नो समूहसँग सम्पर्क टुटेको थियो ।‘कुरिकीले रेडियो कम्युनिकेशनलाई प्रतिक्रिया दिन छोडे र राती तलबाट माथि हेर्दा उनको हेडल्याम्प पनि देखेनौं,’ ‘क्याम्प टु नजिकैको उनको समूहले उनको खोजी गर्दा उनलाई मृत अवस्थामा पाएको थियो...
जेठ ८, सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् । बिहेको दुइ महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए । पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के । कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बेलैमा...
जेठ ८, जाजरकोट । प्रधानाध्यापक छोरीको विवाहमा गएपछि यहाँको जुनिचाँदे गाउँपालिका ३ रानीचौरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय २१ दिनदेखि बन्द छ। प्रध्यानध्यापक योगेन्द्रप्रसाद चौधरी र शिक्षिका अनिता चौधरी छोरीको विवाह छ भन्दै घर गएपछि २१ दिन देखि विद्यालय बन्द भएको हो। छोरीको बिहेमा जान लागेको भन्दै विद्यालयबाट निस्केका प्रअ चौधरी हालसम्म सम्पर्कमा नआउँदा पठनपाठन प्रभावित भएको...
जेठ ८, भोजपुर । मंगलबारदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन्। वायुसेवा निगमले मंगलबारबाट १५ दिनका लागि उडान बन्द गरेको हो। नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले बताए। हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा...
जेठ ७, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेले अन्यत्रबाट आउने जनसंख्याको भेललाई रोक्ननसक्दा सहर अव्यवस्थित भएको बताएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले भने “बसाईसराईको उचित व्यवस्थापन हुन नसक्दा त्यसको असरबाट भएको प्रदुषणले शहर कुरुप भएको छ । अव्यवस्थि शहरीकरणबाट निस्कने फोहर व्यवस्थापनमा मात्रै राज्यको करडौ बजेट...
जेठ ७, भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले भक्तपुरमा प्राकृति स्रोतको दुरुपयोग गरि भूमी दोहन मौलाएको बताएका छन् । उनले यस्ता अबैध बालुवा उत्खनन् गर्नेलाई कारवाहीको दायरामा ल्याउन प्रहरी र प्रशासनलाई निर्देशन दिए । भक्तपुर जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारवाहि गर्ने गृहमन्त्री थापाको भनाई । मुलुकमा गुण्डाराजको अन्त्य नगरेसम्म विकाश नहुने गृहमन्त्रीले बताएका छन् ।वाइसिएल नेपालले सोमबार आयोजना...
जेठ ७, केके मानन्धर भक्तपुर । अन्तर्राष्ट्रिय स्तरमा नेपालको इतिहास रच्न सफल भएका विद्यार्थीहरुलाई भक्तपुरको मध्यपुर थिमिस्थित नवरत्न अंग्रेजी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा आयोजित एस.क्यू.सी.सीको २१ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीहरुलाई कदर स्वरुप सम्मान गरेको हो । सम्मानित हुनेहरुमा जेनी मानन्धर, सुमन श्रेष्ठ, सर्सिज श्रेष्ठ, अन्सु श्रेष्ठ, लसता मानन्धर, जिज्ञासा...
यमुना पराजुली अधिकारी,फाँसीमा नि चढिदिन्छु तिम्लाई राम्रो हुन्छ भने आगोमा नि जलिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।हाँसीहाँसी फुलैफुलले बाटो तिम्रो सजाएर खोलामा नि बगिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।तिम्रो ओठमा हाँसो ल्याउन गर्नु पर्ने सबै गर्छु रुख माथी नुहिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।सँसारकै खुसी बन सुखी बन आशिस दिदै रातदिन नि रुइदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।    पेप्सीकोला, काठमाडौ । रचनाकार लामो...