Home Blog Page 2018
गोरखापत्र दैनिक- जेठ ९, काठमाडौं । शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो । केयुकेएल पानी गुणस्तर...
कान्तिपुर दैनिक- जेठ ९, चितवन — जिल्लामा हुलाकी सडकको सीमा कति कायम गर्ने भन्नेमा विवाद देखिएको छ । सरोकारवाला निकाय नै २५ मिटर राख्ने कि १५ मिटर भन्नेबारे अन्योलमा छन् । स्थानीयले भने ११ मिटर मात्र राख्न दबाब दिँदै आएका छन् । जिल्लामा भरतपुर, माडी र ठोरी हुँदै उक्त सडक विस्तार गर्ने योजना छ । सडक–सीमाको अन्योल हटाउन भरतपुर महानगरपालिकाले वैशाख १९ गते...
कान्तिपुर दैनिक जेठ ९, काठमाडौँ — चुरेको फेद र नदीबाट दोहन गरिने ढुंगा, गिट्टी र बालुवाको उचित व्यवस्थापन कसले गर्ने रु प्रदेश वा स्थानीय सरकार । कानुनी अस्पष्टताले भोलिका दिनमा यस विषयले दुवै सरकारबीच अन्तरद्वन्द्व निम्तने सम्भावना देखिन्छ । संविधानले अधिकार नदिए पनि जिल्ला समन्वय समितिहरूले पूर्ववत् जिल्ला विकास समितिले जस्तै ढुंगा, गिट्टी उत्खननको अनुमति दिने र राजस्व संकलनको काम गरिरहेका छन् । उक्त काममा...
जेठ ९, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उहाँले बताउनुभयो । छोरी अधिकारीले बुधबार...
जेठ ८, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको पनि स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरि ल्याएको होईन, उहाँले यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।’ सिण्डिकेट हटाउनको लागि...
जेठ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५÷१० वर्षे कार्यक्रमहरु देखिएको छ।’ मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सरकारको यो नीति तथा कार्यक्रम मुल चरित्रभन्दा बाहिरको छ,...
जेठ ८, काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन । उनले भने,‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्र...
नयाँ नेपाल न्युज जेठ ८, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने सुजन खत्रीले काब्या (बालीका, परिवर्तित नाम ) जबरजस्ती करणी गरेको भन्दै पक्राउ गरेको हो । गत चैत १२ गते खत्रीले आफ्नै घर कोठामा डर, त्रास दिई जबरजस्ती करणी गरेको भन्ने पीडितको...
जेठ ८, काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा रहेका सबै मन्त्री नवगठिन नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएका छन् । नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी छन् भने अरु २२ जना मन्त्रीहरु केन्द्रीय सदस्य मनोनन भएका हुन् । २२ मध्ये चार जना राज्यमन्त्री छन् ।सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले १४१ जना केन्द्रीय सदस्य छनोट गर्दा मन्त्रीपरिषदका सवै सदस्य नेकपाको केन्द्रीय...
जेठ ८, प्रेमिकाले धोका दिएपछि अरब भासिएको विशाल तीन वर्ष कठोर परिश्रमपश्चात स्वदेश फर्कन्छ । बुबा आमाले छोराको बिहे गर्दिउँ भनेर सुशील कन्या देखाउँछन् । आफ्नो प्रेम कहानी र तड्पाईंको पीडा भुल्न नसकेको ऊ, उनको मुहार हेरेपछि भने शरीरमा अनौठो बिजुली सञ्चार हुन्छ । खुसीले निभेको मनको बत्ती पनि बल्छ । अनेक तर्कना र कल्पनामा सुखी संसारको रेखा कोर्छ ।...