कान्तिपुर दैनिक जेठ १०,
सुर्खेत — मदिरा सेवन गरेको बिल भुक्तानी गर्न नमान्दा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झामाथि हातपातको प्रयास भएको छ । करिब १० जनाको समूहसहित हातपात प्रयास गर्ने मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई प्रहरीले चार घण्टा नियन्त्रणमा लिएको छ।सचिव झाका अनुसार स्वकीय सचिव बुढाले ‘मन्त्रीको आदेश’ भन्दै पटक–पटक होटलमा भएको फजुल खर्च भुक्तानी गर्न...
नयाँ पत्रिका दैनिक- जेठ १०
रुपन्देही । रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । बबिता विश्वकर्मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित तेनुहवा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । उनका तीन भाइ र एक बहिनी छन् । बबिताका तीनै भाइ सुरज, सुरेश...
नयाँ पत्रिका दैनिक- जेठ १०,
विराटनगर । सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीमा प्रहरीले मुख्य अभियुक्त बनाएको गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई भरपर्दो सुरक्षा दिन अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङमा बयानका क्रममा गोरेले आफूलाई हिरासतमै खतरा भएको बताएका थिए । उनलाई बयानका लागि बुधबार मोरङ अदालत लगिएको थियो । उनले आफू असुरक्षित रहेको बताएपछि अदालतले मानवअधिकारवादीको समेत...
नयाँ पत्रिका दैनिक- जेठ १०,
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा नेपाल प्रहरीको प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र र प्रहरी अस्पतालमा मात्रै एआइजीको दरबन्दी रहने भनिएको छ । गृहले पठाएको...
जेठ ९,
काठमाडौं । केही समय अगाडी सार्जजनिक भएको उपन्यास ‘पाहुना घर’ मार्फत् लक्ष्मण तिवारीले वर्तमानको ऐनाबाट समाजको अनुहार देखाइदिएका छन् । त्यो अनुहार जति कुरुप छ, हाम्रो वास्तविकता अझ विकृत छ । ‘पाहुना घर’ नाममा जुन आत्मीयता छ, यथार्थता ठीक उल्टो छ । किनकि, यो त त्यो ‘पाहुना घर’ हो, जहाँ कुलङ्गार सन्तानले आफ्नै बाबु–आमालाई आश्रित बनाएका छन् ।...
भक्तपुरमा संचालीत एक कम्पनीको लागि केही जनशक्तिको आवश्यकता परेको छ । कल कल ग्रपु प्रा.लि भक्तपुरलाई कर्मचारीको आवश्यक सम्बन्धी सुचना
आवश्यकताः महिला २०/ पुरुष १० जना
सेवा सुविधाः तलव + कमिशन
निःशुल्क प्रभावकारी प्रशिक्षण दिइ दिर्घकालिन रोजगारी अवसर सिजर्ना गरिने ।
सम्पर्कः ०१–६६१६७११, ९८५११–४२३६९, ९८४१–६४६४३८ सूर्यविनायक नगरपलिका, कटुन्जे
नयाँ नेपाल न्युज
जेठ ९,
भक्तपुर । भक्तपुरको अरनिको राजर्मागको साँगा जगाती सडक खण्ड अन्र्तगत पलाँसेमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा आइरहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमासवार तीन जनाको मृत्यु भएको महानगरिय प्रहरी वृत्त जगातीले जनाएको छ ।मृत्यु हुनेमा भक्तपुर...
जेठ ९,
काठमाडौं । पार्टी एकतापछि मर्यादा क्रममा आफूलाई पछाडि पारेको गुनासो गर्दै आएका नेकपाका नेता झलनाथ खनालले स्थायी कमिटी सदस्य छनोटमा पनि असन्तुष्टि जनाएका छन् । एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा ४५ सदस्यीय स्थायी समिति बनाउने निर्णय भएको थियो ।
जसमा तत्कालिन एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ सदस्य समेटिनेछन् । नेकपाको नौ सदस्यीय सचिवालयले...
जेठ ९,
काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५७६ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबारबाट छलफल हुँदैछ । त्यसका लागि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाईएको छ । आजको बैठकमा सांसदहरुले सरकारले सर्वजनिक गरेको बार्षिक नीति तथा कार्यक्रममाथि आफूलाई लागेका धारणा संसदमा राख्नेछन् । यो छलफलमा सत्तापक्षले कार्यक्रमको बचाउ गर्ने तयारी गरेका छन् भने प्रतिपक्षी सांसदहरुले नीति तथा...
जेठ ९,
केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा सिक्का पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ । अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका...








