Home Blog Page 2017
काठमाडौं । फिल्म ‘बेबी आइ लभ यू’ को फिमेल स्याड भर्सनको ‘सायद तेरो मेरो’ गीत रिलिज गरिएको छ । यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यो दोश्रो गीत हो । सन्तोष खड्गीको संगीत रहेको गीतमा प्रियंका शर्माको स्वर छ । भिडियोमा नायिका पूजा तिवारी फिचरिंग छिन् । जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु लाई शिव न्यौपानेले...
जेठ ९, सुनसरी । जिल्ला शिक्षा समन्वय इकाइ सुनसरीका शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्। बुधबार बिहान उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीको टोलीले घूस रकमसहित रंगेहात पक्राउ गरेको हो। सुनसरीको भण्टाबारीमा रहेको श्री आधारभूत विद्यालयको ट्वाइलेट र पर्खाल निर्माण लगायतको योजना पारिदिने भन्दै रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता रमेशराज...
जेठ ९, केरला, भारत,रासस/एएनआई ः दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो । मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १०...
जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्र स्थापना भएकाले नागरिकले योग्यताका आधारमा अधिकार पाउने बताएका छन्। मंगलबार बालुवाटारमा नेपाली सेनाको इन्द्रध्वज गणको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताुको आधारहीन सिद्धान्तको समय सकिएकोले अब प्रतिस्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको जग बसेको बताएका हुन्। ‘अब जन्मदै जर्नेल हुने जमाना गयो’ प्रधानमन्त्रीले भने ‘अब...
जेठ ९, पाल्पा । रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ । यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना,...
जेठ ९, रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् । पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने,...
जेठ ९, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो । स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ...
Khotang, May 23 (RSS): Altogether seven leaders have been appointed as the central committee (CC) members of the newly-formed Communist Party of Nepal (CPN) from Khotang district. Tanka Rai, Samita Karki (Asmita), Ram Kumar Rai (Pasang) and Durga Jayanti Rai of the then Maoist Centre, and Bishal Bhattarai, Khagendra Rai and Rajan Rai of the then CPN (UML) are...
Achham, May 23 (RSS): Out of 10 local levels in Achham district, the Sanphebagar Municipality has used information technology (IT) proactively in its activities. The municipality has opted for e-attendance system while the information about the meeting of the municipality executive is disseminated through SMS. Member of municipality executive, Jayanti Bogati, said that all the members of the municipality...
नयाँ पत्रिका दैनिक- जेठ ९, काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पले काठमाडौं महानगरपालिकाभित्र भत्काएका झन्डै ६ हजारमध्ये ३३१ घर मात्रै निर्माण भएका छन् । ३३१ परिवारले मात्रै सरकारले वितरण गर्ने तीनवटै किस्ता रकम पाएका छन् । महानगरका सबै वडामा गरी पुनर्निर्माण प्राधिकरणले ५ हजार ८ सय ७ परिवारसँग अनुदान सम्झौता गरेको थियो ।कामपा विपद् व्यवस्थापन विभागका अध्यक्षसमेत रहेका कामपा–२५ का वडाध्यक्ष नीलकाजी...