Tuesday, May 19, 2026
Home Blog Page 2009
जेठ १६, रुकुम । सोमबार राति आफ्नै डेरामा बोलाई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएपछि एक युवकलाई प्रहरी पक्राउ गरेको छ । महिलाको ज्यान गएको र मृत्युपश्चात् शव बोकेर नजिकैको नालामा फालेको स्वीकार युवकले गरेका छन् । हत्याको आरोपमा मुसिकोट नगरपालिका–१ का १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।...
जेठ १६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेर सरकारमा जान तयार भएको संघीय समाजवादी फोरमले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजेको लागि बैठक बोलाइएको हो । बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ । नेकपासँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्रालय र एक राज्यमन्त्री...
जेठ १६, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण माध्यम अन्र्तगत सञ्चालन गरिने बताएका छन् । आगामी आर्थिक बर्षको बजेट भाषण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता तथा आमसञ्चार अध्ययनका लागि अत्याधुनिक भवन निर्माण गरिने, सन्देशमुलक चलचित्रलाई कर छुटको व्यवस्था गरिएको बताएका छन् ।
जेठ १६, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिए। सफल अर्थमन्त्रीको पहिचानसमेत बनाएका भएका उनले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे। संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दाबी समेत...
जेठ १६, विश्वकपको तयारीका रूपमा हेरिएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हाइटीलाई ४(० ले हराउँदा मेसीले ह्याट्रिक पूरा गरे। अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमको जितमा मेसी नायक देखिएका थिए। १७ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाए। पहिलो हाफमा अर्जेन्टिनालाई सहज हुन नदिएको हाइटीले दोस्रोे हाफमा भने सोही प्रदर्शनलाई...
जेठ १६, महोत्तरी । लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ पोल भाँचिएर लाग्दा एक बालकको मृत्यु भएको छ। लोहारपट्टी–१ बगडाका मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कुबेर कडायतले बताए। घरनजिकै रहेको खेतको छेउमा आधा भाग भाँचिएर होड परी बसेको ढलानको पोलमा झुला झुलेर खेलिरहेको बेला माथिल्लो आधा भागले बालकको टाउकोमा...
जेठ १६, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको छ । स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको संयोजनमा करिब ७ लाख रुपैयाँ खर्चेर काउलीको स्तम्भ निर्माण गरिएको हो । करिव ६ फिट गोलाई र ५ दशमलव ५ फिट उचाइको काउलीको स्तम्भ झापाको दमकका एक कलाकारले बनाएको क्लबका अध्यक्ष दिवेश...
जेठ १६, काठमाडौं । युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ घटनालगत्तै...
जेठ १५, काठमाडौं । संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार आगामी आर्थिक वर्षको ९२०७५/७६० लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट ९वार्षिक आय— व्यय विवरण० पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो आकारको अन्तर छैन । सम्पूर्ण बजेटमा चालुतर्फ ८ खर्ब ४५...
Salleri, Solukhumbu, May 30 (RSS): The field office of Upper Solu Hydropower Company that was padlocked for past 11 days has been opened on Tuesday. The local residents had padlocked the field office of the project after the latter issued its share in the name of the political parties. Chairman of Solu Dhudhkunda Municipality-2 Mingmar Sherpa said that the...