जेठ १७,
काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णयले न्यायिक सर्वोच्चताको धज्जी उडाएको आरोप लगाए । कांग्रेसले सरकारले ल्याएको बजेटमा १४ बुँदे असहमतिसमेत सार्वजनिक गरेको छ ।कांग्रेसले ६५ वर्षमा वृद्धभत्ता दिने र मिर्गौला, क्यान्सर तथा...
जेठ १७,
बैतडी। स्थानीय तहहरुले जथाभावी रुपमा शाखा सडक निर्माण गर्न थालेपछि राष्ट्रिय राजमार्गहरुमा समस्या देखिएको डिभिजन सडक कार्यालय पाटन, बैतडीले जनाएको छ । इमेज समाचार अगाडी लेख्छ, अहिले सबै ठाउँमा राष्ट्रिय राजमार्गलाई जोडेर शाखा सडकहरुको ट्रयाक खोल्ने कार्य भईरहेको र धेरै ठाउँमा सडक नै जोखिममा पार्ने गरी शाखा सडक निर्माण भईरहेको डिभिजन सडक कार्यालयका प्रमुख अमित श्रेष्ठले जानकारी दिए ।दोगडाकेदार...
जेठ १७,
काठमाडौं । युक्रेनमा हत्या भएको भनिएका एक जना रुसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्बेन्को नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका हुन् । युक्रेनी सुरक्षा अधिकारीसहित उपस्थित उनले आफ्नो हत्या अयोजनालाई असफल बनाउन यो नाटक रचिएको बताएका छन् । एउटा अभूतपूर्व घटनाक्रममा...
Kathmandu: Former Speaker Subash Chandra Nembang has been picked as deputy parliamentary party leader of Communist Party of Nepal (CPN). Party's meeting held on Wednesday under the chairpersonship of party chair and Prime Minister KP Sharma Oli and party chair Pushpa Kamal Dahal 'Prachanda' at the International Conference Centre in Baneshwor also named Dev Prasad Gurung as party chief...
Kathmandu, May 31 (RSS): The Lions Club of Nepal Everest on Wednesday successfully held a blood donation programme at the TU Teaching Hospital premises. According to Club's Secretary, Prashant Dhungana, the Thamel – based club collected 128 pints of blood. Lions Club District Coordinator, Ravinda Bahadur Pradhan, attended the event as the chief guest. Around 128 people donated blood...
जेठ १७,
तनहुँ । तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।
अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र...
जेठ १७,
नुवाकोट । यहाँको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै कायम छ । विद्यालयका प्रअ मधु अधिकारीले आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी दिए पनि सम्बोधन नभएकाले चैत २९ गते प्रअको कार्यकक्षमा ताला लगाएर छानबिनको माग गरिएको अभिभावक शरण अधिकारीले बताउनुभयो ।“विद्यालयको प्रअ पदमा...
जेठ १७,
सिराह । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिनुभयो । विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको...
जेठ १६,
इलाम । भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । माई नगरपालिका– १० स्थित राँगापानी बस्ने लालबहादुर तामाङको मृत्यु भएको हो । मंगलबार राति मादक पदार्थ सेवन गरी घरबाट निस्केका तामाङ आज अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा मृत भएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मृतकको शव परीक्षणका लागि इलाम अस्पताल...
जेठ १६,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले अरुको नामको ट्रायल दिने नक्कली परिक्षार्थी र ‘लाईसेन्स बनाउन सहयोग गर्छु’ भन्ने बिचौलिया पक्राउ गरेको छ । मंगलबार दिउँसो भक्तपुरमा रहेको जिल्लामा ईजीवे ट्रायल सेन्टरमा काभ्रेपलाञ्चोक पाँचखाल न–६ बस्ने बर्ष ५० को प्रेम अधिकारीलाई ‘लाईसेन्स बनाउन सहयोग गर्छु’ भन्दै पैसा मागेको आरोपमा पक्राउ गरेको हो ।
सोही ट्रायल सेन्टरमा सिन्धुली फिक्कल...









