Tuesday, May 19, 2026
Home Blog Page 1994
जेठ ३१, भक्तपुर । नयाँ खेलाडी पहिचान गर्ने उद्देश्यले भक्तपुरमा तीन नम्बर प्रदेश प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तीनले आयोजना गर्ने भएको छ । विहिबार भक्तपुरमा यस प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं नेपाल तेक्वान्दो संघ तीन नम्बर प्रदेशका अध्यक्ष केशब पुरीले असार १ र २ गते दुई दिनसम्म प्रतियोगिता संचालन हुने बताए । उनले तीन...
जेठ ३१, सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक...
जेठ ३१, देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूएनडीपीका प्रतिनिधि खरेनउड मेयरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी सहयोगको सम्झौता भएको हो । १०...
जेठ ३१, ताप्लेजुङ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। चरणबद्ध आन्दोलन गरिरहेको संघले फुङलिङमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला दहन गरेका हुन्। सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै देशलाई कालाबजारी र माफियाको चंगुलमा फसाएको नेविसंघको आरोप छ। सरकार दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गराउने...
जेठ ३१, माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ। आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ। गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो। उनीहरू तीनै जनालाई फरक फरक आरोप लगाइएको छ। प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य...
जेठ ३१, काठमाडौं । गुण्डा नाइके राधे समूहका दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार राति ठमेल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे झैटी देउराली(८ का देवकुमार थापा र धादिङ ज्वालामुखी (३ का कमल गुरुङ रहेका छन्। केही दिन यता होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई रकम असुल्दै हिँडेको भन्ने सूचनाको आधारमा...
जेठ ३१, सुनसरी । धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा नापी कार्यालय, धरानका कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर–११ घर भई धरान नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेको इलाका प्रहरी कार्यलय धरानका डीएसपी रामेश्वर पौडेलले बताए। बुधबार राति ८ बजेतिर धरान–१२ छाताचोकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४०...
नयाँ पत्रिका दैनिक- जेठ ३१,काठमाडौं । घटना गत सोमबार २८ जेठको हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा.१४प २१३१ नम्बरको गाडी थियो ।कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको...
नयाँ पत्रिका दैनिक- जेठ ३१, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनको तयारी थालेका छन् । सभापति भएको २७ महिनापछि उनले पार्टीका ४२ विभाग गठन गर्न लागेका हुन् । ५ देखि ७ असारसम्म जिल्ला सभापतिको भेला भएलगत्तै विभाग गठन गर्ने मनस्थिति बनाएका देउवाले रामचन्द्र पौडेललगायत नेताहरूसँग परामर्श गरिरहेका छन् ।१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले विभाग गठन...
जेठ ३१, काठमाडौ । आजबाट शुरु हुने बिश्व कपले अहिले सबैको ध्यान रसिया तर्फ मोडेको छ ।बिश्वका फुटवल प्रेमीहरु अहिले रसिया पुग्ने होडबाजीमा छन । यस अघि बिश्पकप शुरु हुनु भन्दा अघि बिश्वकप कस्ले जित्ला भनेर भबिष्यबाणी गर्नेहरुको भिडमा एउटा जनावरले बिश्वकप जित्ने भष्यिवाणी गरेपछि त्यो जनावर बिश्वभरका फुटवल प्रेमीहरुकालागि सेलिव्रेटी नै भएको थियो । सन २०१० को बिश्वकपको भविष्यवाणी पल...