Tuesday, May 19, 2026
Home Blog Page 1993
असार १, धनकुटा । सर्वसाधरणको लाखौं रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले...
असार १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिनुभएको छ । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकमा स्थायित्व र दिगो शान्तिसहित आर्थिक समृद्धि हासिल गर्ने विषयलाई आयोगले...
असार १, काठमाडौँ । केही समयअघि क्षेत्राधिकारको विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र कृषि, भूमिसुधार तथा सहकारी मन्त्री चक्रपाणि खनालबीच मनमुटाव देखियो ।भएको के थियो भने मन्त्री पण्डितले मालपोत तथा नापी कार्यालयमा छड्के गरे । आफ्नो मन्त्रालयसँग सामन्य परामर्श पनि नगरी आफू मातहतका निकायमा सामान्य प्रशासन मन्त्रीले छड्के जाँच गरेपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्री,...
असार १, न्यूनतम तलब र आधारभूत अधिकार नदिने, पुराना कामदारलाई समस्यामा पारेका कम्पनीको मागपत्र स्वीकृत नहुने । कामदार अलपत्र पार्ने म्यानपावरका नयाँ मागपत्र रोकिए खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने...
असार १, काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताहरुले यो पटकको विश्वकप फुटबल थप सहजतका साथ हेर्न सक्ने भएका छन् । विश्वकप फुटबल २०१८ को रौनकतालाई मध्यनजर गर्दै हाम्रो पात्रोले नयाँ एप स्टोर सार्वजनिक गरेपछि दर्शकहरुले सहज रुपमा विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रो पात्रोमा समेत प्राप्त गर्न सकिने जनाएको छ ।...
असार १, काठमाडौँ । सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ ।देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको छ ।यसका...
असार १, संखुवासभा । चिचिला गाउँपालिका–२ इम्चोङमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। बुधबार राति परेको अविरल बर्षपछि आएको बाढीले बगाउँदा सिलिचोङ गाउँपालिका–४ का ३६ वर्षीय मनकुमार राईको मृत्यु भएको हो। बुधबार सदरमुकाम खाँदबारीबाट घर फर्कने क्रममा इम्चोङको हाँडीखोला तर्दा बाढीले बगाएको प्रहरीले जनाएको छ। शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने जिल्ला प्रहरी कार्यालयले...
असार १, भक्तपुर । भुकम्पबाट प्रभावित विद्यालयहरुको पुनर्निमार्णले चाहे जस्तो गति लिन सकिरहेको छैन् । वि.स २०७२ सालमा गएको भुकम्पबाट भक्तपुरमा ९७ वटा विद्यालय प्रभावित भएका थिए । जसमा पूर्णक्षति २, अधिकक्षति ६० र सामान्य क्षति ३५ विद्यालय रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय भक्तपुरले जानकारी दिएको छ । आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय भक्तपुरका प्रमुख देबकुमार बरालका...
असार १, चितवन । शुक्रबार बिहान सवारी दुर्घटना पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो । चितवन प्रहरीका अनुसार,...
जेठ ३१, एजेन्सी । यतिबेला रसियामा हुने विश्वकपमा सेतो बिरालो चर्चामा छ । जन्मदैँ बहिरो रहेको उक्त सेतो बिरालोले विश्वकप २०१८ को भविष्यवाणीलाई लिएर चर्चामा रहेको हो । विश्वकपको पहिलो खेलबारे अकिलिस नामको रुसी सेतो बिरालोले पहिलो दिनको खेलमा रसियाले जित्ने भविष्यवाणी गरेको हो । आयोजक देश रसियाले साउदी अरेबियालाई पराजित गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।यसरी गरेको...