Tuesday, May 19, 2026
Home Blog Page 1995
नेपाल समाचार पत्र दैनिक- जेठ ३१, काठमाडौं । स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दि“दै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् । स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वास दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने संकेत पनि नदेखिएको स्थितिमा केन्द्र सरकारलाई दोष दि“दै उम्किन खोजेका हुन् । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु...
नेपाल समाचारपत्र दैनिक- जेठ ३१, काठमाडौं । संविधानको मर्म विपरित न्याय परिषद्ले परिक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ती सिफारिस गरेको पाइएको छ । परिषद्ले संबीधानको धारा १ सय ४९ ९क० लाइ मीचेर ९ख० र ९ग० बमोजिम न्यायाधिश नियुक्ती गरेको खुलेको हो ।संविधानको धारा एक सय ४९ ९ख० वमोजिम १३ जना र (ग) वमोजिम ३ जना न्यायाधीश नियुक्ती...
जेठ ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली विहिबार जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडाँै–तराई÷मधेश दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा...
काठमाडौं । स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ । यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा टपलेस भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयको...
जेठ २९, रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा...
जेठ २९, काठमाडौं । प्रवासमा रहेर पनि नेपाली साहित्यमा गीतकार जानु काम्बाङ लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । केही दिन अगाडी मात्र युटुबमा सार्वजनिक उनको 'तिमी भित्र भित्रै म हराएको हुन्छु' बोलको गीतले श्रोता र दर्शकको माया बटुल्न थालेको हो ।https://www.youtube.com/watch?v=QESSpSOvy_0यो गीतमा संगीतकार एवं गायक सुजन तिगेला लिम्बुले गरेका छन भने अहिलेका चर्चित गायिका मेलिना राई र स्वयं सुजण तिगेलाको...
सामग्रीः आइसक्युब ६ वटा, वाटरमेलन जुस १ सय ५० मिलिलिटर, कागतीको रस ५ मिलिलिटर, सुगर सिरप १० मिलिलिटर तथा मिनरल वाटर माथि टपिङका लागि । विधिः गिलासमा आइसक्युब, सुगर सिरप, कागतीको रस तथा वाटरमेलन जुस हाली माथिबाट पानीले टपिङ गर्ने ।पपया योगर्ड स्मुदीसामग्रीः दही १ सय ग्राम, पपैया १ सय २० ग्राम, आइसक्युब ५ टुक्रा, मह १ चम्चा तथा कागतीको...
काठमाडौं । हरेक मानिस जीवनमा सफल हुन चाहन्छ । आफुले भने जस्तै होस् भन्दछ । तेसका लागि केहि सुत्रहरु छन् जसले मनिसलाई सुखी, धनि र शक्तिशाली बनाउन सहयोग गर्दछ । ती यस प्रकार रहेका छन्ः१. जीवन जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया...
ROME(AFP) - An Italian court on Monday found a Polish man guilty of kidnapping British model Chloe Ayling in July 2017. The court in Milan sentenced Polish national Lucasz Herba to 16 years and nine months in prison for abducting Ayling and holding her against her will. The victim -- who was 20 years old at the time claimed...
Bardibas, June 11 (RSS): Communist Party of Nepal (CPN) chairman and former Prime Minister Pushpa Kamal Dahal 'Prachnda' said attaining prosperity was a single agenda of the nation. Speaking at a programme organized by CPN Mahottari district committee to welcome new entrants today, chair Dahal said the government having two-thirds majority and six provincial governments of their parties cannot...