Thursday, July 16, 2026
Home Blog Page 1549
जेठ १८, काठमाडौं । मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबारसम्मै मौसम सफा हुने छैन । मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ । यसैको...
जेठ १८, काठमाडौं । लगातार पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । भारत मध्य प्रदेशका ति मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् । घटना मे २८ को हो जब...
एजेन्सी, जेठ १७, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषदमा पद बाँडाफाँट गरेका छन्। बिहीबार सपथ लिएका मोदीले आज मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रालय सम्हाल्ने छन्। राजनाथ सिंह रक्षा र निर्मला सीतारमणले वित्ता मन्त्रालयको जिम्मेवारी पाएका छन्। रमेश पोखरियाल मानव संशाधन विकास मन्त्री बनेका छन्। यस्तै हर्षवर्धन स्वस्थ्यमन्त्री भएका छन्। कसले...
जेठ १७, काठमाडौं । सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्गबहादुर राणाको हृदयघातका कारण निधन भएको छ। उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिनअघि निधन भएको हो। टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए। उनको शरीरको तल्लो ढाडमा सम्स्या आएपछि त्यसको सामान्य शल्यक्रिया गरिएको थियो तर सो शल्यक्रिया बिग्रियो। त्यसपछि दोश्रो पटक शल्यक्रिया गर्दा...
जेठ १७, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो ।भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले...
१७ जेठ, काठमाडौं । विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् । अब एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट काटिने छैन ।वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए । जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका...
जेठ १७, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँ पालिका वडा ५ उराममा एक आठ बर्षिया बालिका बलात्कृत भएकी छन । स्थानिय बिद्यालय निर्माण कार्य गर्दै मज्दुरबाट बिहीबार साँझ बालिका बलात्कृत भएकी हुन ।बालिका बलात्कार गरेको आरोपमा पैँयू गाउँपालीका वडा ६ सरौखोला घर भइ बिहादि गाउँ पालिका वडा ५ उरामको खोरोपोखरा मा रहेको चन्दमाध्यमिक विद्यालयको भवन निर्माण कार्य गर्दै...
जेठ १७, काठमाडौँ । फिल्म ‘आप्पा’ को प्रोमो सार्वजनिक भएको छ । बाबु र छोराको सम्बन्धलाई प्रस्तुत गर्ने फिल्मको प्रोमो रमाइलो र मन छुने छ । फिल्ममा ‘आप्पा’ अर्थात् पिताको भूमिकामा अभिनया दायहाङ्ग राई छोराको भूमिकामा नव-नायक सिद्धान्तराज तामाङ्गको मुख्य भूमिका छ । प्रोमो हेर्नुस्https://www.youtube.com/watch?time_continue=101&v=BxSLUU2TL0Aअसार १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘आप्पा’ को बिहिबार प्रेसमिट गर्दै प्रोमो सार्वजनिक गरिएको हो ।...
जेठ १७, काठमाडौँ । समाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरको पदमा ६६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्न गर्ने भएको हो। ११औं तहको उपकार्यकारी निर्देशक पदका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको हुनु पर्ने छ।कोषले चौथो तहदेखि ११औं तहसम्मका सबै तहमा कर्मचारी...
जेठ १७, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् । भारतकानवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए। उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत...