Thursday, July 16, 2026
Home Blog Page 1550
जेठ १७, प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् । शुक्रबार प्रेस संगठन प्यूठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘जे सहमति भएको हो, त्यो हुन्छ कसैले उल्लंघन गर्दैन ।’सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षिय भएको नेता गौतमले उल्लेख गरेका छन् ।...
एजेन्सी, जेठ १७, काठमाडौँ । भारतको मध्यप्रदेशको इन्दौर शहरमा एक श्रीमानले श्रीमतीको प्रेमीको हत्या गरेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग आपत्तिजनक स्थितीमा भेटेका थिए । निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीको चक्कु घोपेर हत्या गरिएको स्रोतले बताएको छ । खबर अनुसार श्रीमानले श्रीमतीमाथि पनि हमला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी...
बीबीसी, जेठ १७, काठमाडौँ । भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाण्डू आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ।तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको धेरैको बुझाइ...
जेठ १७ काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा...
जेठ १७, काठमाडौँ । शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ, जुन रोग नभई घाँटीमा हुने ग्रन्थी हो । उक्त हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतया थाइराइड हर्मोनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । थाइराइडका बिरामीले खानपानमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ ।खाने-दैनिक खानामा...
जेठ १७, काठमाडौँ । घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो । इङ्ल्यान्डले दिएको तीन सय सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सवै विकेट गुमाएर दुई सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिका लागि...
जेठ १७, बारा । पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तरगत १३ किलो जंगल नजिकै शुक्रबार बिहान यात्रुबाहक रात्रि बसमा लुटपाट भएको छ । ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक बिक्रम लामाका अनुसार निजगढबाट ७ किमी पश्चिम जंगलमा काठमाडौँबाट जलेश्वरतर्फ जाँदै गरेको ना ७ ख २७९० को रात्रि बसमा अज्ञात समुहले बिहान करिब ३ बजे लुटपाट गरेको हो ।जीप र मोटरसाइकलमा आएको ६÷७ जनाको...
नयाँ पत्रिका दैनिक जेठ १७, काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरूसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी...
रमेश सापकोटा (नयाँ पत्रिका दैनिक) जेठ १७, काठमाडौं । कांग्रेसमा परम्परागत शैलीमा हुँदै आएको प्रचारशैली र सूचना वितरण प्रणाली फेरिँदै गएको छ । १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका विश्वप्रकाश शर्मा दुई वर्षपछि पदाधिकारीबराबरकै हैसियतको प्रवक्ताको जिम्मेवारी पाए । शर्मा प्रवक्ता नियुक्त भएपछि कांग्रेस प्रेसमैत्री हुँदै गएको छ । शर्मा प्रवक्ता भएको १७ महिना हुँदैछ । १७ महिनामा उनले पार्टीका निर्णय...
सिर्जना पन्त (नेपाल समाचारपत्र) जेठ १७, बागलुङ । करिश्मा श्रीष, हरेक दिन विहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्छिन् । सबेरै उठेर उनलाई पढ्नु मात्र छैन विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो पनि गर्नुछ । विद्यालयबाट पाँच मिनेटको दुरीमा एउटा धारो त छ तर धारामा पानी वर्षको ६ महिना आउँछ । माघदेखि...