Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ? (सुचीसहित)

मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ? (सुचीसहित)

70

एजेन्सी, जेठ १७,
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषदमा पद बाँडाफाँट गरेका छन्। बिहीबार सपथ लिएका मोदीले आज मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रालय सम्हाल्ने छन्।

राजनाथ सिंह रक्षा र निर्मला सीतारमणले वित्ता मन्त्रालयको जिम्मेवारी पाएका छन्। रमेश पोखरियाल मानव संशाधन विकास मन्त्री बनेका छन्। यस्तै हर्षवर्धन स्वस्थ्यमन्त्री भएका छन्।

कसले के जिम्मेवारी पाए

नितिन गडकरी- सडक परिवहन मन्त्री

स्मृति इरानी- महिला एवं बाल विकास मन्त्री

एस जयशंकर- विदेश मन्त्रालय

पीयूष गोयल- रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालय

धर्मेंद्र प्रधान- पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्रालय

रविशंकर प्रसाद- कानून मन्त्रालय

नरेंद्र सिंह तोमर – कृषि मन्त्रालय

डी सदानंद गौडा- रसायन एवं उर्वरक मन्त्रालय

मुख्तार अब्बास नकवी – अल्पसंख्यक मामला मन्त्री

महेंद्र नाथ पांडेय- कौशल विकास मन्त्रालय

रामविलास पासवान- खाद्य एवं आपूर्ति मन्त्री

हरसिमरत कौर बादल- खाद्य प्रसंस्करण उद्योग मन्त्री

थावर चंद गहलोतः सामाजिक न्याय तथा अधिकारिता मन्त्री

अर्जुन मुंडा- जनजातीय मामला मन्त्री

प्रकाश जावड़ेकर- सूचना एव प्रसारण मंत्री, पर्यावरण मन्त्री

प्रलहाद जोशी- संसदीय मामला तथा कोयला मन्त्री