Thursday, July 16, 2026
Home Blog Page 1548
जेठ २१, भक्तपुर । काठमाडौं बागबजारमा केन्द्रीय कायालय रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ् प्रा. लि. र अष्ट्रेलियाको मेल्बोर्न मा रहेको ए ई सि माईग्रेसन एण्ड एजुकेसन ले आफ्नो ९औं साखा भक्तपुरको सुर्यबिनायकमा खोलेको छ। पुर्व मन्त्री एवः सभासद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कन्सल्ट्र्ङ प्रा. लि. ले ईटहरी, दमक, बिराटचोक, ईलाम, पोखरा, बिर्तामोड, बुटवल, चितवन, पछि भक्तपुरको सुर्यबिनायकमा साखा खोलि...
एजेन्सी, जेठ २१, खार्तुम । सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र...
जेठ २१, काठमाडौँ । प्रहरीले काठमाडौंको ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको भेट्टाएको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा १७ सय रोपनी जग्गामा गाँजा खेती हुने गरेको भेट्टाएको हो । गाँजा खेतीबारे सूचना पाएपछि सोमबार ब्युरोका एसएसपी वसन्त लामाको कमाण्डमा एक सय २७ जना प्रहरी गएर गाँजा खेती फडानी गरेका थिए...
जेठ २१, काठमाडौँ ।मोडल :श्रीया कार्की तस्बिर : महेश प्रधान लोकेशन :सिटी सेन्टर, काठमाडौं पहिरन: स्पिन्च, सिटी सेन्टर मेकअप: अम्बू रुचाल, मिरर ब्यूटी स्टुडियो, डिल्लीबजार, साभार: साप्ताहिक
जेठ २१, काठमाडौँ। सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् । मंगलबार बजेटमाथिको छलफलको क्रममा प्रतिनिधि सभा बैठकमा उनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका हुन् ।साथै उनले सार्वजनिक लेखा समितिले पनि घिसिङमाथि छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।...
जेठ २१, काठमाडौँ। नेपालमा बजेट भाषण सुरु हुन थालेको ६७ वर्ष पुग्यो । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।यो बजेट नेपालको ७१ औँ बजेट हो । खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् । धेरैले अर्थमन्त्रीले १५ देखि १८ खर्ब...
जेठ २१, काठमाडौ । नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटल च्याम्प्सु को फाइनलमा पुगेका छन्। केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्। प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्। सेमिफाइनलमा नौ जना सहभागी थिए। उक्त रियालिटी शो...
जेठ २१, एजेन्सी–जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन...
बीबीसी, जेठ १९, काठमाडौँ । रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ।विस्फोटका बेला पाँचजना कारखानाभित्रै थिए,...
जेठ १८, काठमाडौं । डाक्टर यमबहादुर रोका पेसाले न्युरो सर्जन हुन् । विराटनगरमा कहलिएका यी डाक्टरले अब परिचय बदलेका छन्– कवि रोका बनेर । उनको पहिलो कविता कृति ‘वान हन्ड्रेड एट पोइम्स’ को पहिलो शृंखला बिहीबार राजधानीमा विमोचन गरिएको छ । पत्रकार सम्मेलन ढाँचामा गरिएको विमोचनका प्रमुख वक्ता उनी नै थिए । उनले सानैदेखिको आफ्नो कविता लेखनको सौखलाई यथार्थमा बदलेको...