जेठ २१, काठमानडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।
जेठ २१, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा घुससहित एक जना जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ। हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित कलैया उपमहानगरपालिका-७, बाट पक्राउ गरेको हो। विकास निर्माणका योजना पारिदिने भन्दै वडाध्यक्ष बरैले एकजना सेवाग्राहीसँग रकम...
यौन स्वास्थ्य । तपाईले विभिन्न समयमा सुुन्दै आउनुभएको होला की नियमित यौनसम्पर्कले स्वास्थ्यमा फाइदा गर्छ भनेर । त्यो सत्य पनि हो । तर नियमित यौनसम्पर्क नगरे चाहीँ के हुन्छ । यौन विशेषज्ञहरुका अनुसार नियमित यौनसम्पर्क नगर्दा शरीरमा विभिन्न मानसिक र शारीरिक समस्या देखा पर्न थाल्छ ।मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति...
प्रश्न: म २५ वर्षीय अविवाहित युवक हुँ । मलाई सेक्सप्रति बढी नै चाहना हुन्छ । यस्तो चाहना ९ कक्षा पढ्दादेखिकै हो । म अहिले बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु । अझै पनि त्यस्तै हुन्छ । दिनमा दुई–तीन पटक हस्तमैथुन गर्छु । मलाई युवती देख्नासाथ उत्तेजना आउँछ अनि हिँड्दा पनि लाज लाग्ने स्थिति सिर्जना हुन्छ । के सेक्स चाहना बढी...
यौन स्वास्थ्य । नेपाली समाजमा यौन समस्यालाई दबाएर राख्ने चलन छ । यो आफैंमा गलत कुरा भएको जानकारहरु बताउँछन् । कुनै पनि व्यक्तिको भविष्यसँग जोडिएको यस्ता विषयहरुमा मानिसहरुले खुलेर कुरा गर्न आवश्यक हुन्छ । अझ दम्पतीहरुले त यस्ता कुराहरुको बारेमा जानकारी लिन आवश्यक नैं हुन्छ । दिगो र सुन्दर सम्बन्धका लागि श्रीमान र श्रीमतीका बिचमा यस्ता कुराहरुमा विमेल हुनु...
स्वास्थ्य । टाउको दुख्नु आफैमा रोग हैन, टाउको दुख्ने समस्या धेरै मानिसमा भएको पाईन्छ । हामी सबैलाई कहिलेकाहीँ टाउको दुख्ने गर्छ । टाउको दुख्ने वित्तिकै डाक्टरलाई जचाउनै पर्छ भन्ने जरुरी छैन । लामो समयदेखि टाउको दुखेमा वा अचानक वेस्सरी दुख्न थालेमा डाक्टरको परामर्श लिनुपर्ने हुनसक्छ । त्यसैले टाउको दुख्ने वित्तिकै आत्तिनु हुँदैन । टाउको दुख्ने कारण सामान्य भएमा कुनै...
जेठ २१, काठमाडौं । प्रहरीले रामेछाप घर भएकी ६ वर्षीया बालिका बलात्कार गर्ने एक वृद्वलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लुबु लामाटार घर भएका ६९ वर्षीय शिव प्रसाद घिमिरे रहेका छन् । घिमिरेले गत जेठ १५ गते स्कुलबाट घर फर्किरहेकी बालिका लाईफकाई घर लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी...
जेठ २१, काठमाडौं । अष्टे«लियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्, अष्ट्रेलियाको दैनिक पत्रिका ‘द अष्ट्रेलियन’ले प्रहरीलाई उद्धृत गरी समाचार लेखेको छ ।
नर्दन टेरिटरीको राजधानी...
पुजा बस्नेत
जेठ २१,
भक्तपुर । नेपाल पत्रकार सघं र भक्तपुर प्रेश काउन्सिलले आयोजना गरेको श्रमजिवी पत्रकार र पत्रकार आचारसंहिता विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा प्रेश काउन्सिलका कोषाअध्यक्ष राजेश मिश्रले आचारसंहिताको प्रयोग सम्बन्धमा उल्लेख गर्नु भयो । उहाँले पत्रकार आचार संहिता सम्बनधी कुनै गुनासो भएमा सिधै प्रेश काउन्सिलमा सम्पर्क गर्न सकिने व्यहोरा समेत जानकारी गराउनु भयो ।...
जम्बला लामा-
तत्कालिन नेकपा (एमाले) र (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपाको घोषणा हुनु अघि भएको सहमतिले यति वेला राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच समान अवधिको आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिलाई प्रचण्डले एक टेलिभिजन कार्यक्रममा खुलासा गरे पछि नेकपा भित्रको वहस पेचिलो...









